अलि टाढा बसेर हेरिरहेकी ती बुढी दौडेर आई एक्कासी कुकुरको तिघ्रामा दा“तले टोकीे । छोडेकै होइन । चल्नै नसक्ने आफसो क्वाइ“ क्वाई“ कराउ“दै म¥यो ।
Category: Literature
साहित्य मलाइ असाध्यै मनपर्ने क्षेत्र हाे । याे मेराे सबैभन्दा पुरानाे क्षेत्र पनि हाे । स्कूल पढ्दादेखि कविता तथा कथा लेखनमा लागेकाे थिएँ भने यस क्रममा विभिन्न प्रतियाेगितामा सहभागी भएर पुरस्कृत पनि भइयाे । याे क्रम क्याम्पस पढ्दा र त्यसपछिका दिनहरूसम्म पनि चालु नै रह्याे।
साहित्य क्षेत्रमा मेराे क्रियाकलाप सिर्जनामा मात्रै सीमित थिएन । साहित्यसम्बन्धी सैद्धान्तिक ज्ञान हासिल गरेर चिन्तन-मनन गर्नुका साथै विभिन्न बहसमा पनि सहभागी भइयाे । विभिन्न साहित्यिक समूह गठन गरी सांगठनिक रूपमा पनि सक्रीय भइयाे । केही रचना अन्य भाषामा अनुवाद भएका पनि छन् । तर मेराे सिर्जना विशेषतः नेपालभाषाा र नेपालीमा नै केन्द्रित रह्याे ।
समय क्रममा अन्य विषयक्षेत्रमा लाग्नु पर्दा याे क्षेत्रमा अलि शिथिलता अाएकाे छ । तर भन्नै पर्ने कुरा हाे, अहिले म जुन विषय क्षेत्रहरूमाा संलग्न छु, त्यसका लागि साहित्यकाे पठन तथा लेखनले बलियाे अाधार दिएकाे छ । साहित्यिक लेखनमा लाग्न नसकेपनि पठनमा भने छु नै । कहिले काहीँ साथीभाइबीच हुने साहित्यिक अन्तर्क्रियामा सहभागी हुन्छु, साहित्य माथि टिप्पणी पनि लेख्छु । विभिन्न ठाउँकाे यात्रा गरी नियात्रा लेख्ने र अनेक माध्यममा प्रकाशित मात्रै गर्दिनँ, याे विधाकाे विकासका लागि भनेर छुट्टै नियात्रा.कम (www.niyatra.com) संचालन गर्दै अाइरहेकाे पनि छु ।
कोठीबाट भागेर
उसको मुखाले स्वभावले मलाई बेमज्जा लाग्यो । मेरो अनुहार कति रातो भयो कुन्नी, ब्रा बिनाको उनको नाङ्गो शरीरमा मेरो आँखा पुग्यो ।
कुमारी आमा हुने चाहना
शनिवार । विहान । एघार बजेछ ।
नियन्दरथल मनू
जि नियन्दरथल मनू मखु । अथे धकाः हाकनं नीछगूगु सदीया थ्व व्यस्त बजारय् जिं थःत अथे हे भाःपियाच्वना ।
माकःया ल्हातिइ नैक्याःग्वः थें जिन्दगी
माकलं नैक्याःग्वः स्वः थें / जिं थःत स्वयाच्वना ।
कविताया सवाः
कविता धकाः गुलि नं च्वया / फुक्कयात कविता हे यायेत / वात्तुवावां ब्वँने, / थम्हं तुं
निर्वाण
सिमाहः हाः थें हाइ / खँग्वःत फान्ताङ फुन्तुङ, फान्ताङ फुन्तुङ
न्हूदँया कविता
वंगु दँया भिन्तुना कापः / दँल्याः जक हिलाः / हाकनं प्यनातः थेंं / ल्यनाच्वन जिके ।
बुद्धदेखि डराएका मान्छेहरु
कति डराएका हुन् / यी मान्छेहरु / बुद्धदेखि ।
नासल चोकमा कविताको वर्षा
नियात्रा.कममा स्वागत छ !
नियात्रा डटकम नेपालकाे पर्यटकीय स्थलहरूकाे प्रचारप्रसार गर्न तथा पर्यटकीय स्थलहरूका बारेमा जानकारी प्रदान गर्न संचालित साहित्यिक पाेर्टल हाे । साहित्य भनेर यसले नियात्रा विधालाइ मात्र समेट्छ । अंग्रेजीमा ट्राभलग भनिने यस विधालाइ यात्रा साहित्य, यात्रानुभव तथा अन्य नाम दिइएकाे पाइन्छ भने त्यसैकाे अर्काे नाम नियात्रा पनि हाे । यात्रा गर्नेले अाफ्नाे स्वअनुभवलाइ पनि समेटेर लेखेका…
‘राप’ उपन्यासय् नेवाः बौद्ध समाजया लू
वंगु च्यादँ झिदँया दुने साहित्यिक सफूत म्हो हे जक ब्वना । थःगु अध्ययन अनुसन्धानलिसे सम्बन्धित काव्यकृति व आख्यान ब्वनागु खः । अथे धैगु इतिहास, संस्कृति, धर्म, दर्शन, समाजलिसे सम्बन्धित जुल । थुपिं बाहेक मेगु साहित्यिक कृति ब्वँ हे मब्वनागु ला मखु तर क्वचायेक ब्वनागु आपाः मदु । मथुरा साय्मिया न्हू पिदंगु उपन्यास ‘राप’ धाःसा क्वचायेक…
खालु मदुगु ‘खालु’ या सवाः
नेपालभाषाया साहित्य ख्यलं समसामयिक कृति म्हो हे जक बियाच्वंगु दु । थौंकन्हे जक सिर्जना जूगु आख्यान खःसां वर्णनया परिवेश थनिं स्वीदँ पीदँ न्ह्यःयागु जुयाच्वनी । अजूचायापुगु खँ ला छु धाये स्वयं च्वमि उगु परिवेशय् ब्वलंगु खइमखु ।
प्राचीन शाक्य गणराज्यको उत्खनन
लेखक भिक्टर प्रधानले विडुडव र कपिलवस्तुको पतनलाई ऐतिहासिक उपन्यास भनेका छन्। यसलाई औपन्यासिकताको कसीमा राखेर पनि विमर्श गर्न सकिन्छ, त्यो बेग्लै विषय हो। भिक्टर प्रधान लिखित विडुडव र कपिलवस्तुको पतन पढ्दै गर्दा मायादेवी, प्रजापति गौतमी र यशोधरालाई सम्झँदै थिएँ। यी तीन पात्रको पुस्तकसँग खासै सम्बन्ध नभए पनि उनीहरूलाई महिला आयोगले २०६९ सालमा प्रकाशन गरेको प्रथम तथा…
फूलको आँखामा काँडाको संसार
गीतको गाम्भीर्यतामा डुबुल्कि मार्दै यसलाई बौद्ध दर्शनसँग जोड्नेहरू पनि पाइन्छ । तर गीतलाई बौद्ध दर्शनसँग जोड्ने हो भने गीतको यो पङतीले पल्टा खान्छ । बौैद्ध सन्दर्भमा फूलको आँखामा फूल नभएर काँडा देख्छ ।
शून्य
तिमी र म
म यात्री, आफ्नै गन्तव्य भएको
.
बाढी आउँदा
(कविता)
धूस्वां सायमिकी दीपा
कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै…
लुकाइने कुरा लेखिएपछि
एउटा आत्मकथात्मक पुस्तक हो – मेरा कथा । मेरो कथा अर्थात कमला दासको कथा । यो पढ्दै गर्दा अचम्मको महसूस पनि गर्दै गरें, विशेषतः त्यसमा अभिव्यक्त जीवनका भोगाई र सोचाइ मात्र नभएर प्रायशः सकभर लुकाइने यौन जीवनका विविध पक्षलाई खुलस्त पारिएको कारण ।











