Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

 बुद्ध विमर्श

Posted on 2024-04-072025-07-07 by admin

गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो ? कुन बेला कसरी के गर्थे ?उनका गुरु को थिए अथवा थिएनन् ? कसरी बोधि लाभ गरी बुद्ध बने ? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए ? पहिलाे र अन्तिम बन्नुकाे कारण के थियाे ? बुद्धसँग के कस्ता खुबीहरु थियो ? बुद्ध भनेकैं के हो ? के कस्ता हुन्छन् आदि प्रश्न रोचकमात्रै नभएर बौद्ध अध्ययनका आधारभूत ज्ञान पनि हुन् । उनले के कस्ता शिक्षा दिएका थिए र उनका शिक्षाका सम्बन्धमा के कस्ता गलत बुझाईले समाजमा कस्तो असर परिरहेको छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण जानकारी हुन् । बुद्धसम्बन्धी विचार विमर्शको अभावमा समाजमा बुद्धप्रतिको बुझाई नै कतिपय सन्दर्भमा उल्टोपाल्टो हुने गरेको पाइन्छ । यस सन्दर्भमा बुद्धलाई बुझ्न ‘बुद्ध विमर्श’ पुस्तक सानो नै सही, तर खुराक हो । 

मूल्यः ३५०/-

बसन्त महर्जनको ‘बुद्ध विमर्श’ प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb