बसन्त महर्जन यात्रामा बाटो अलमलिन सक्छ, अलमलिएछुदिनभरको बाटोमा एक्लो यात्री हुँदा चित्त बुझाउन सकिन्थ्योतर न गाउँको भीडमा बाटो सोध्न सकें, न सहरको भीडमाजति नै अनुहार देख्छु, बाटो हराएकै पाउँछु ।धुक्क छन् मान्छेहरुआफू हराएको चालै नपाउनेबाटो बिराएकाहरु नै बाटो देखाइटोपल्छन् । कसैलाई बाटो देखाउन सक्दिन मन कसैसँग सोध्न नै । म यात्री हुँ,बाटो अलमलिन सक्छ, तर…
Category: Poem
बाढी आउँदा
(कविता)
मेरे दिल
विराट गगन भी / छोटी हो गई / मेरे दिल के आगे
जिगु नुगः सर्गः मखु
सर्गः चकं / व सिकं चकं जिगु नुगः / थुलि चकं कि / कय्कुनेत वाध्य जि
घमण्डी होइन, यात्री हुँ
बाटो छेकेर बस्ने अग्ला पहाडहरु/ नाघ्नु पर्छ त नाघ्छु / पहाड नाघेर बाटो लाग्छु / म यात्री हुँ ।
Nirvana
.
Beauty
.