Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

Category: Journalism

जीवनमा लामाे समय बिताएकाे क्षेत्र पत्रकारिता हाे । २०५२ सालमा विश्वभूमि दैनिक पत्रिकामा पूर्णकालीन सम्वाददाता भइ प्रवेश गरेर कार्यकारी सम्पादकसम्म भइयाे । त्यसपछि पनि स्पेसटाइम दैनिक, हिमाल खबरपत्रिका, हसना म्यागेजिन, नेवाःटाइम्स साप्ताहिक र नेवाःटाइम्स.कम (www.newatimes.com) मा संलग्न भइयाे । मिडियाकै अनुसन्धानमा पनि लागियाे । अाजभाेलि विभिन्न पत्रपत्रिका, म्यागेजिन तथा अनलाइनहरूमा स्तम्भ लेखन र स्वतन्त्र लेखन गर्दै अाइरहेकाे छु ।

‘नेवाः टाइम्स’ साप्ताहिक

Posted on 2024-04-142025-03-25 by admin

साप्ताहिक नेवाः टाइम्स निकै थोरै समय प्रकाशन भई हाल बन्द भइसकेको अवस्था छ । यसको म सम्पादक हुँ ।

हसना म्यागेजिन

Posted on 2024-04-142025-03-13 by admin

हसना म्यागेजिन महिनामा एक पल्ट नेपाली भाषामा प्रकाशित हुने मासिक म्यागेजिन हो । यस म्यागेजिनको म प्रबन्ध सम्पादक थिएँ । विशेष गरी महिला म्यागेजिनको रुपमा प्रकाशित हुने यो २०७२ सालको भूकम्पपछि प्रकाशन कार्य बन्द भएको छ ।

स्पेसटाइम दैनिक

Posted on 2024-04-142025-03-13 by admin

स्पेसटाइम दैनिक नेपाली पत्रकारिता क्षेत्रमा एउटा जब्बरजस्त हलचल थियाे । नीजि संचार क्षेत्रमा कान्तिपुर एउटा घुम्ती थियाे भने त्याे घुम्तीलाइ विकास गर्ने र एउटा राजमार्ग तयार पार्ने काम यही स्पेसटाइम दैनिकले गरेकाे मान्नु पर्दछ । यस स्पेसटाइमका अनेकाैं सेनामेनाहरूमा एक म पनि हुँ । स्थापनाकाे सुरूवाती दिनहरूदेखि नै त्यसमा संलग्न भइ मैले अाफ्नाे पत्रकारिता जीवनलाइ…

अलबिदा अशाेक दाइ

Posted on 2024-04-112025-06-23 by बसन्त महर्जन

एउटा सुखद पारिवारिक भेलामा संलग्न भइरहेकै बेला दुखद् समाचार सुन्नुपर्यो– अशोक दाई बित्नु भयो । अशोक दाई, अर्थात पत्रकार अशोक श्रेष्ठ ।

विश्वभूमि दैनिक

Posted on 2024-04-112025-04-30 by admin

नेपालकाे पत्रकारिताकाे इतिहासमा पहिलाे सन्ध्याकालिन दैनिक हाे, विश्वभूमि दैनिक । नेपालभाषामा प्रकाशित यस दैनिककाे सुरूमा म नियमित पाठक थिएँ भने वि.सं. २०५२ फागुनदेखि रिपाेर्टरका रूपमा संलग्न भएँ । केही समयपछि कार्यकारी सम्पादक पनि भएँ ।

नेपाल पत्रकार महासंघ

Posted on 2024-04-092025-07-12 by admin

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb