Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

Category: History

इतिहास विगतकाे काेरा विवरण मात्रै भएकाे धारणा गलत हाे । वास्तवमा याे विगतमा मानव जातिले गरेकाे टिठामिठा र रमाइला अनुभव पनि हाे । अझ भनाैं, इतिहास वर्तमानकाे जग पनि हाे । यसरी नै इतिहास भविष्य निर्माणकाे लागि दिशानिर्देश पनि हाे । तसर्थ इतिहासलाइ नजरअन्दाज गर्नु अाफ्नाे खुट्टामा अाफैले बन्चराे हानेर भविष्यकाे यात्रा गर्नु हाे । म, इतिहास पढ्ने पाठक मात्रै हाेइन, इतिहासकाे अन्वेषक र लेखक पनि हुँ ।
पुरातत्व विज्ञानकाे पृष्ठभूमिमा इतिहासलाइ हेर्ने हुनाले मेराे दृष्टिकाेण भलै निकै साँघुराे हाेला तर इतिहास अध्ययनकाे याे सही मार्ग हाे भन्ने मलाइ लाग्छ । अध्ययन अनुसन्धान तथा लेखनका क्रममा म मेराे व्यक्तिगत तथा परिवेशलगायत धेरै कुराहरूबाट निरपेक्ष हुन्छु ।

इतिहास कसले लेख्ने ?

Posted on 2025-03-312025-04-07 by admin

वर्तमान हेरेर इतिहास निर्धारण गर्ने लालसाले त इतिहास अध्ययनलाई राजनीति मात्र बनाउँछ। आफ्नो इतिहासको अध्ययन–लेखन आफैं गर्दा सही तथ्य आउँछ भन्ने आग्रहले आफू वरिपरिको स्रोतमा मात्र सीमित पार्ने खतरा हुन्छ। त्यस्तो अध्ययन–लेखनमा परिपक्वता नआउने पुष्टि मार्टिन चौतारीले आयोजना गरेको मध्यकालीन मीमांसाबाट भयो। मध्यकालीन नेपालको इतिहासमाथि केही अघि गरिएको मीमांसामा मैथिल, तामाङ, लिम्बू, खस साम्राज्य, काठमाडौं…

सर्वाधिक अभिसप्त राजा पृथ्वीनारायण शाह

Posted on 2025-03-262025-03-28 by admin

नेपालको इतिहासमा सर्वाधिक अभिसप्त राजा, पृथ्वीनारायण शाह । प्रशंसकबाट दैवीकरण र प्रत्युत्तरमा दानवीकरण हुनुले पृथ्वीनारायण शाहको सही मूल्याङ्कन हुँदैन । इतिहासको एक चरित्रलाई इतिहासको एक अध्यायको रूपमा बुझ्न नसक्नु दृष्टिदोष हो भने यही दोषले उनी अभिसप्त हुन पुगे । पृथ्वीनारायण शाह नहुँदो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार…

‘स्वर्णयुग’को चिरफार

Posted on 2025-03-142025-03-31 by बसन्त महर्जन

इतिहासको मूल्यांकन वस्तुगत ढंगले हुनुपर्छ । इतिहासलाई इतिहासको रूपमा नलिएर भावुकता, आत्मगौरव वा आस्थाका आधारमा लिइँदा त्यसमा धेरै कुरा थप्ने तथा लुकाउने काम हुन पुग्छ र परिणामतः इतिहास भने पनि फगतः स्वैरकल्पनाको लोकप्रिय एउटा कथा बन्न पुग्छ । यस्तो अवस्थामा इतिहास अध्ययनका महत्वपूर्ण पाटाहरू छु्ट्ने र गलत व्याख्या हुन पुग्ने खतरा अत्यधिक हुन्छ । यस सन्दर्भमा अनेकौँ लेखरचना…

अध्ययन

Posted on 2024-04-092024-05-08 by admin

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb