Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

बुद्ध र महिला

Posted on 2024-04-072025-11-06 by admin

बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । तर बुद्ध वैदिक समाजमा व्याप्त महिला बारेका धारणाहरू भत्काउँथे । यस अर्थमा तत्कालिन समाजमा महिलाकाे स्थान के थियाे र बुद्धका दृष्टिमा महिलाका स्थान के थियाे भनेर अध्ययन गर्नु अावश्यक हुन्छ ।

बुद्ध पनि सुरुमा महिलालाई प्रव्रज्या दिने पक्षमा थिएनन् तसर्थ महिलालाई भिक्षुणी नबनाई भिक्षु संघको मात्रै संचालन गरिरहेका थिए । तर पछि महिला वर्गको व्यापक दवावका कारण भिक्षुणी संघको स्थापना भयो । महिलालाई प्रव्रज्या दिन अनिच्छुक भएकै प्रसंग झिकेर गैरबौद्धहरू बुद्ध महिलामाथि पक्षपात गर्दथे वा महिलाका सम्बन्धमा बुद्ध उदार थिएनन् भन्ने आरोप लगाउने वा खिसी गर्छन् । तर वास्तविकता उक्त आरोपभन्दा निकै टाढा रहेको छ । धर्मको सवालमा महिला र पुरुषबीच कुनै फरक नभएको, समान रुपमा धर्मलाभ गर्न सक्छन् भन्ने उद्घोष गर्ने गौतम बुद्ध नै हुन् । भिक्षुणी संघ पनि बनाउने याेजना पहिल्यै भएर पनि केही ढिलाइ गर्नुकाे कारण कारण बेग्लै थियाे ।  र, पछि बनाइयाे । थुप्रै संख्यामा महिला भिक्षुणी भई धर्मलाभी बनेका थिए ।

मूल्यः २००/-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb