Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

Category: Culture

धर्मबाट संस्कृतिकाे विकास भएकाे धारणा अाफ्नाे ठाउँमा सही हाेला तर मलाइ याे मान्य धारणा हाेइन । यस सम्बन्धमा म विभिन्न धर्महरूकाे विकास हुनुभन्दा निकै अघि नै संस्कृतिकाे विकास भइसकेकाे धारणा राख्छु । मानव जातिकाे विकास सँगसँगै संस्कृतिकाे विकास भएकाे हाे । मानव जातिकाे इतिहासमा धर्म दर्शनकाे विकास हिजाेअाजकाे मात्रै कुरा हाे ।
म नेवार समाजकाे एक सदस्य हुँ । धेरैकाे ध्यानाकर्षण गरेकाे याे समाजकाे संस्कृतिले मेराे पनि ध्यानाकर्षण गर्नु स्वाभाविक हाे र अाफ्नाे दखल नेवार विषयवस्तुमा पनि रहेकाे दाबी गर्दछु । नेवारका अलावा नेपालभित्रकै अन्य जातीय समुदायहरूकाे संस्कार संस्कृतिमा पनि उतिकै ध्यान दिएर अध्ययन तथा लेखन गरिरहेकाे हुन्छु ।

he notion that culture developed out of religion may be valid in its own place, but I do not accept it. In this regard, I hold the view that culture had already developed even before the rise of various religions. The development of culture has taken place alongside the development of humankind. In the history of humanity, the emergence of religion and philosophy is a relatively recent matter.

I am a member of the Newar community. It is natural that the culture of this society, which has drawn much attention, has also attracted mine, and I claim to have a degree of expertise in Newar subjects as well. Apart from the Newars, I also pay equal attention to studying and writing about the traditions and cultures of other ethnic communities within Nepal.

खुवालुङ फुटाल्ने ‘राजहठ’ विरुद्ध किराँती समुदाय

Posted on 2024-04-112025-03-04 by बसन्त महर्जन

‘खुवालुङ’ नदीभित्रको ढुंगा मात्रै नभएर साँस्कृतिक सम्पदा पनि हो । यस ढुंगाको पछाडि ठृुलो जनसमुदायको आस्था र विश्वास अडेको पक्षलाई बिर्सन हुँदैन ।

संस्कृति र सम्पदाको मामिलामा राज्य अत्यन्तै संकुचित, अनुदार र पक्षपाती

Posted on 2024-04-112025-03-04 by बसन्त महर्जन

कुनै व्यक्ति होस् वा समाज, राष्ट्र होस् वा क्षेत्र, त्यसको पहिचान त्यससँग सम्बन्धित साँस्कृतिक सम्पदाले गरिरहेको हुन्छ । सम्पदा मूर्त र अमूर्त गरी दुई थरीका हुन्छन् । एक जातीय समुदायबाट अर्को जातीय समुदायको अस्तित्व मास्नु पर्‍यो संस्कृति नै मास्ने हो ।

अध्ययन

Posted on 2024-04-092024-05-08 by admin

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb