केहीअघि लुम्बिनी र कपिलवस्तुमा पुगेको थिएँ, एउटा टेलिभिजन कार्यक्रमका लागि स्थलगत अन्तर्वार्ता दिन। सामान्यतः यी ठाउँ गौतम बुद्ध (इ.पू. ५६३–४८३) सँग सम्बन्धित मानिन्छन्। यी बुद्धबाहेक अन्य दुई क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धसँग पनि सम्बन्धित छन्। तीन बुद्धको जन्म तथा विचरण स्थल भनेर चिनाउनु पनि टेलिभिजन कार्यक्रमको उद्देश्य थियो। त्यस कार्यक्रम प्रसारणपछि ‘कपिलवस्तु अन्य दुई बुद्धसँग…
Category: Buddhist Studies
बुद्ध र बुद्धसँग सम्बन्धित सम्पूर्ण कुरा बाैद्ध हाे र यसकाे अध्ययन नै बाैद्ध अध्ययन हाे । यसअन्तगर्त बुद्धकाे जीवनी, बुद्धकाे समय, दर्शन, धर्म, इतिहास, संस्कृति, पुरातत्व तथा कलाहरू पर्दछन् । यी विविध पक्षले अन्ततः बुद्ध र बाैद्ध दर्शनलाइ नै सहज रूपमा बुझ्न र बुझाउन सघाउने हाे । बाैद्ध अध्ययनका साथै म बाैद्ध विषयक प्राध्यापन, लेखन तथा प्रकाशनमा पनि संलग्न छु । साथै, अनाैपचारिक बाैद्ध शिक्षाकाे अभियानमा पनि छु ।
Buddha and everything related to him are Buddhist, and the study of these is Buddhist Studies. This includes the biography of the Buddha, the period of his lifetime, philosophy, religion, history, culture, archaeology, and the arts. These diverse aspects ultimately help in understanding and explaining the Buddha and Buddhist philosophy more clearly. Along with Buddhist Studies, I am also engaged in teaching, writing, and publishing on Buddhist subjects. In addition, I am actively involved in various activities under the campaign for informal Buddhist education.
सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ? कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका…
मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु ।…
‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?
लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् ।
बुद्ध विमर्श
बुद्धसम्बन्धी विचार विमर्शको अभावमा समाजमा बुद्धप्रतिको बुझाई नै कतिपय सन्दर्भमा उल्टोपाल्टो हुने गरेको पाइन्छ । यस सन्दर्भमा बुद्धलाई बुझ्न ‘बुद्ध विमर्श’ पुस्तक सानो नै सही, तर खुराक हो ।




