Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • Home
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Comments
      • Poem
      • Story
      • Translation
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
      • About Book
      • Book Shop
  • Awards
  • Photo Gallery
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Vivids
    • Activities
    • Blogs
    • Supports
Menu

Category: Supports

नेपाली इतिहास, संस्कृति, पुरातत्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शन विषयक अध्ययन-अनुसन्धान, लेखन तथा प्राध्यापनलगायतका काममा निरन्तर रूपमा लाग्दै आएकाे छु । यसका लागि विभिन्न ठाउँकाे स्थलगत अध्ययनमा जानु पर्ने हुन्छ । यसका लागि व्यक्ति तथा संस्थाकाे आर्थिक सहयाेगमा पनि काम गर्ने साेच बनाएकाे छु । यसबाट सम्बन्धित ठाउँकाे अध्ययन, लेखन र प्रकाशन हुनेछ । तर त्याे आर्थिक सहयाेग शर्तरहित हुनेछ। सहयाेगकाे अपेक्षा सबैबाट गर्दछु ।

खशान क्षेत्रकाे सामाजिक, सांस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन

Posted on 2024-04-092024-04-09 by admin

नेपालकाे पश्चिमी भूक्षेत्रमा पर्ने कर्णाली प्रदेशलाई एेतिहासिक रुपमा खशान क्षेत्र पनि भनिन्छ । इश्वीकाे बाह्राैं शताब्दीमा तिब्बतकाे डारि प्रदेशका राजा नागराजले अाफ्नाे राज्य विस्तार गर्दै यस क्षेत्रमा अाइपुगेकाे र यहाँका ससाना राज्यहरूलाइ जितेर एउटा विशाल साम्राज्यकाे निर्माण गरेका थिए । यस नयाँ साम्राज्यकाे पहिलाे राजधानी सिंजा र पछि दुल्लूमा स्थापना गरिएकाे थियाे । इतिहासमा याे…

किरात प्रदेशकाे एेतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय अध्ययन

Posted on 2024-04-092024-04-27 by admin

किरात प्रदेश एउटा निश्चित भूगाेल, सांस्कृतिक पहिचान र इतिहास बाेकेकाे क्षेत्र हाे । राजधानी काठमाडाैंबाट पूर्वतर्फ पर्ने याे भू क्षेत्रमा अाफूलाई किरात वंशकाे भनेर चिनाउने विभिन्न समुदायका साथै अन्य जातीय समुदायहरूकाे पनि बसाेबास पाइन्छ । विशेषतः किरात वंशका बान्तवा, कुलुङ, लाेरूहाङ, नाछिरिङ अादि समुदायका फरक फरक संस्कृति तथा अन्य कुरा अध्ययनका विषयवस्तु हुनसक्छन् । तर यस…

गाैतम बुद्धकाे जीवनसँग सम्बन्धित ठाउँहरू

Posted on 2024-04-092024-04-27 by admin

गाैतम बुद्धकाे जन्म इ.पू. ५६३ मा लुम्बिनी भएकाे थियाे । गृहनगर कपिलवस्तु लुम्बिनीबाट ३० किलाेमिटर पश्चिममा पर्दछ । यसरी नै उनकाे मावली घर तत्कालिन काेलीय राज्य लुम्बिनीबाट पूर्वमा पर्दछ । उनले २९ वर्षकाे उमेरसम्म गृहस्थी जीवन अपनाएका थिए । महाभिनिष्क्रमण गरी अनेकाैं ठाउँ पुगेका उनले ३५ वर्षकाे उमेरमा भारतकाे बाेधगयामा बुद्धत्व लाभ गरेर बुद्ध बनेका…

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb