Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

गाैतम बुद्धकाे जीवनसँग सम्बन्धित ठाउँहरू

Posted on 2024-04-092024-04-27 by admin

गाैतम बुद्धकाे जन्म इ.पू. ५६३ मा लुम्बिनी भएकाे थियाे । गृहनगर कपिलवस्तु लुम्बिनीबाट ३० किलाेमिटर पश्चिममा पर्दछ । यसरी नै उनकाे मावली घर तत्कालिन काेलीय राज्य लुम्बिनीबाट पूर्वमा पर्दछ । उनले २९ वर्षकाे उमेरसम्म गृहस्थी जीवन अपनाएका थिए ।

महाभिनिष्क्रमण गरी अनेकाैं ठाउँ पुगेका उनले ३५ वर्षकाे उमेरमा भारतकाे बाेधगयामा बुद्धत्व लाभ गरेर बुद्ध बनेका थिए । बुद्धत्व लाभपछि उनी ४५ वर्षसम्म जीवित थिए र अनेकाैं ठाउँकाे यात्रा गरी अाफूले प्राप्त गरेकाे ज्ञान फैलाएका थिए ।

लुम्बिनी बुद्धसँग सम्बिन्धत ती ठाउँहरू अहिले विश्वभरका बाैद्धजनका लागि तीर्थस्थल बनेका छन् । र यी ठाउँहरूका बारेमा विभिन्न अध्ययनअनुसन्धान हुँदै गरेकाे पाइन्छ । मैंले बुद्धकाे जन्मस्थल लुम्बिनीकाे एतिहासिक तथा पुरातात्विक दृष्टिले अध्ययन गरी दुइ वटा पुस्तक सयाैं लेखहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित गराइसकेकाे छु ।

मेराे अध्ययन बुद्धकाे जन्मस्थल लुम्बिनीमा मात्रै सीमित नभएर अन्य क्षेत्रहरूकाे पनि उत्तिकै चासाे राखेर गृहनगर कपिलवस्तु, मावलीघर देवदहलगायत वर्तमानमा भारतका अनेकाैं स्थलहरूमा छरिएर रहेका बाेधगया, सारनाथ, कुशीनगर, नालन्दा, वैशाली, श्रावस्ती, संकास्यकाे पनि अध्ययन पनि गरिरहेकाे छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb