जे. कृष्णमूर्ति ‘सेक्स’ का बारेमा के धारणा राख्छन् ? अथवा आफ्नो धारणा राखेकै छैनन् ? – ओशो (रजनीश) का भक्तहरू जिज्ञासा राख्दछन् । ओशोले बोलेका कुराहरूबाट उठेको जिज्ञासालाई शान्त पार्न यसरी जानकारी मागिएको भनेर सजिलै अनुमान हुन्छ किनभने एक समय ओशोले आफ्ना चेलाहरूलाई भनेका थिए– “जे. कृष्णमूर्ति मेरा लागि हुन् र म तिमीहरूका लागि हुँ…
Category: About Me
उपत्यकाका नेवार र पृथ्वीनारायण शाह
हरेक वर्ष २७ पुसअघिका केही दिन पृथ्वीनारायण शाहलाई सम्झ्ने र ‘दिव्योपदेश’ को चर्चा गर्ने एक प्रकारको कर्मकाण्ड चल्छ । आधुनिक नेपालको इतिहासमा राजा पृथ्वीनारायणको महत्वपूर्ण योगदान रहेकोमा दुईमत छैन । तर, यी राजाको प्रशंसा गर्ने र काम भने यिनकै मर्म विपरीत गर्ने प्रवृत्ति छ । पृथ्वीनारायणका कुरालाई रचनात्मक रूपमा चिन्तन गर्न सकियो भने अझै पनि कतिपय भूल सुधार्न…
नेवारी होइन नेवार
सम्बन्धित व्यक्ति वा समाजले आफ्नो नाम फेर्न चाह्यो भने बेग्लै कुरा, अरु कसैले त्यसमा तलमाथि पार्नु उचित होइन। हिजोआज नेपालको एक प्रमुख समुदाय ‘नेवार’ को भाषा, साहित्य, संस्कार–संस्कृति र परम्परा बुझाउन ‘नेवारी’ शब्दको प्रयोग गर्ने चलन चलेको छ। यो चलन कहाँबाट, कसरी र किन चल्यो भन्ने प्रश्न बेग्लै हो, तर सम्बन्धित समुदायलाई भने यो पाच्य…
Truth Is a Pathless Land
“Truth Is a Pathless Land” means there is no path to truth. This statement is a negative response to the various so-called paths that claim to lead to truth.
इतिहास कसले लेख्ने ?
वर्तमान हेरेर इतिहास निर्धारण गर्ने लालसाले त इतिहास अध्ययनलाई राजनीति मात्र बनाउँछ। आफ्नो इतिहासको अध्ययन–लेखन आफैं गर्दा सही तथ्य आउँछ भन्ने आग्रहले आफू वरिपरिको स्रोतमा मात्र सीमित पार्ने खतरा हुन्छ। त्यस्तो अध्ययन–लेखनमा परिपक्वता नआउने पुष्टि मार्टिन चौतारीले आयोजना गरेको मध्यकालीन मीमांसाबाट भयो। मध्यकालीन नेपालको इतिहासमाथि केही अघि गरिएको मीमांसामा मैथिल, तामाङ, लिम्बू, खस साम्राज्य, काठमाडौं…
सर्वाधिक अभिसप्त राजा पृथ्वीनारायण शाह
नेपालको इतिहासमा सर्वाधिक अभिसप्त राजा, पृथ्वीनारायण शाह । प्रशंसकबाट दैवीकरण र प्रत्युत्तरमा दानवीकरण हुनुले पृथ्वीनारायण शाहको सही मूल्याङ्कन हुँदैन । इतिहासको एक चरित्रलाई इतिहासको एक अध्यायको रूपमा बुझ्न नसक्नु दृष्टिदोष हो भने यही दोषले उनी अभिसप्त हुन पुगे । पृथ्वीनारायण शाह नहुँदो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार…
पुस्तक कभर फोटो
बुद्धहरू र बौद्ध धर्म–दर्शन
केहीअघि लुम्बिनी र कपिलवस्तुमा पुगेको थिएँ, एउटा टेलिभिजन कार्यक्रमका लागि स्थलगत अन्तर्वार्ता दिन। सामान्यतः यी ठाउँ गौतम बुद्ध (इ.पू. ५६३–४८३) सँग सम्बन्धित मानिन्छन्। यी बुद्धबाहेक अन्य दुई क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धसँग पनि सम्बन्धित छन्। तीन बुद्धको जन्म तथा विचरण स्थल भनेर चिनाउनु पनि टेलिभिजन कार्यक्रमको उद्देश्य थियो। त्यस कार्यक्रम प्रसारणपछि ‘कपिलवस्तु अन्य दुई बुद्धसँग…
‘स्वर्णयुग’को चिरफार
इतिहासको मूल्यांकन वस्तुगत ढंगले हुनुपर्छ । इतिहासलाई इतिहासको रूपमा नलिएर भावुकता, आत्मगौरव वा आस्थाका आधारमा लिइँदा त्यसमा धेरै कुरा थप्ने तथा लुकाउने काम हुन पुग्छ र परिणामतः इतिहास भने पनि फगतः स्वैरकल्पनाको लोकप्रिय एउटा कथा बन्न पुग्छ । यस्तो अवस्थामा इतिहास अध्ययनका महत्वपूर्ण पाटाहरू छु्ट्ने र गलत व्याख्या हुन पुग्ने खतरा अत्यधिक हुन्छ । यस सन्दर्भमा अनेकौँ लेखरचना…
लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन
विश्व सम्पदाका रूपमा सूचीकृत लुम्बिनीबारे विभिन्न समयमा विभिन्न अन्वेषकहरूद्वारा अध्ययन तथा उत्खननहरू भएका छन् तर तिनीहरूको लिखित अभिलेखाङ्कन सर्वसाधारणका लागि सुलभ हुन सकेको थिएन । यस पुस्तकबाट सो अभाव धेरै हदसम्म पूर्ति हुने देखिन्छ ।
Lumbini: Where the Light of Asia was born
Basanta Maharjan, a free-lance journalist, tries to unveil the importance and glory of this holiest of holy sites for Buddhists as well as historically-inclined readers, in his book Lumbini — A Historical and Archeological Study.
नेपालीभाषामा पहिलो लुम्बिनीसम्बन्धी अनुसन्धानात्मक पुस्तक प्रकाशन
लुम्बिनीबारे विस्तृत अनुसन्धानात्मक अध्ययन गरिएको पुस्तक ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ आज यहाँ सार्वजनिक गरियो ।
Need to conserve Buddhist relics stressed
The archaeological evidences which suggest that Gautam Buddha was born in Nepal may be lost if the Lumbini based Ashoka Pillar is not conserved, archaeologists say.
सत्यसम्म पुग्ने बाटो छैन
‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ (Truth Is Pathless Land) अर्थात् सत्यसम्म पुग्ने बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरूलाई एउटा नकारात्मक जवाफ हो, यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले- जे. कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो । जे. कृष्णमूर्ति ! उनी एउटा हलचल हुन्, खलबल हुन्…
Lumbini And Kapilvastu: Archaeological Discussion
Lumbini, the birthplace of Gautam Buddha (563–483 BC), and his hometown, Kapilvastu, are described in various historical sources, including Buddhist texts. Historical and archaeological evidences confirm that the location of both of these sites is currently within the territory of Nepal. Lumbini, which is also listed on the UNESCO World Heritage Site, is located 300km…
काँक्रेविहारबाट सिक्नुपर्ने पाठ: यस्तो गल्ती अन्यत्र नगरौं
राष्ट्रपति विद्यादेवी भण्डारी जेठ १७ गते बाजुराको बडिमालिका जाने क्रममा सुर्खेत उपत्यका पुगी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित काँक्रेविहारको अवलोकन गर्नपुग्नुभयो। आजभोलि यो एक पर्यटकीय स्थलको रूपमा विकसित र चर्चित भएको छ। पूर्व–पश्चिम लाम्चो परेको डाँडाको पश्चिमी थुम्कोमा छरपस्टिएका पुरातात्विक अवशेषहरू जम्मा गरेर मन्दिरको पुनर्निर्माण गरिएको छ। सर्वसाधारणदेखि बौद्धिक वर्ग पनि यो निर्माणकार्य भएबाट खुसी देखिन्छन् तर…
सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ? कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका…
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै…
मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु ।…


















