Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

लुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन

Posted on 2024-04-072026-03-13 by admin

गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हो भनेर प्रमाणित गर्ने एउटै मात्र आधार पुरातात्विक अवशेषहरू हुन् । यसको अभावमा कुनै बेला बुद्धको जन्मस्थलको अनुमान अन्यत्र नै गरिएको थियो । कसैले नेपालमा जन्मेको भन्ने अनुमान गरेकै भएपनि त्यसको आधार हुन्नथ्यो, विवाद कायमै हुन्थ्यो । तर सन् १८९६ मा अशोकस्तम्भमा रहेको अभिलेख भेटियो, लुम्बिनी अन्यत्र होइन, नेपालमा नै पर्दछ भन्ने कुरा यसबाट छर्लङ्ग भयो । अभिलेखमा यहाँ शाक्यमुनि बुद्ध जन्मेको भन्ने कुरा मात्रै छैन, यो ठाउँको नाउँ लुम्बिनी भनेर पनि उल्लेख भएको छ । यसदेखि बाहेक अन्य पुरातात्विक प्रमाणहरूले पनि गाैतम बुद्धकाे जन्मस्थल प्रमाणित हुन्छ । यसरी नै लुम्बिनीकाे एतिहासिक तथा पुरातात्विक विकास अाफैमा राेचक पक्ष हाे । पुस्तकमा लुम्बिनीस्थित पुरातात्विक अवशेषहरूको कालक्रमिक अध्ययन तथा  विश्लेषण गरिएको छ ।

(आउट अफ स्टक)

पुस्तकमा समाविष्ट वरिष्ठ पुरातत्वविद् शुक्रसागर श्रेष्ठको भूमिका

लेखकको लेखकीय तथा कृतज्ञता

Review :

उत्खनन्माथि उत्खनन्

नेपालीभाषामा पहिलो लुम्बिनीसम्बन्धी अनुसन्धानात्मक पुस्तक प्रकाशन

Lumbini: Where the Light of Asia was born

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb