Author: admin
महाबोधि महाविहार मुक्ति आन्दोलनबाट हामीले के सिक्ने ?
टुँडिखेलमा ७५ हजार मान्छे उतारेर बुद्धको मजाक गरियो
इतिहास विषयक विविध सम्वाद
Raw Voice -1 : बुद्ध र बौद्ध धर्म विषयक वार्ता
प्राचीन भारतमा श्रमण र ब्राह्मण परम्परा
मेट्राे एफ. एम.
काठमाडौं महानगरपालिकाद्वारा संचालिन मेट्रो एफ. एम.को नियमित नेपालभाषा कार्यक्रम ‘वयकःनाप’ कार्यक्रममा रेडियोकर्मी रीता महर्जनसँग
गौतम बुद्धको जन्म कहिले भयो ?
पद्मपाणी अवलोकितेश्वरको रथजात्रा : किन रातो र सेतो मच्छेन्द्रनाथ ?
अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२
बुद्ध र बौद्ध दर्शनसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान तथा लेखनबापत “अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२” बाट नगद रुपैयाँ पच्चीस हजार सहित सम्मानित भएको छु । सम्मान चैत्र २८ गते एक समारोहका बीच जोरपाटीमा गरिएको थियो । छ्योर्तेन लामा र मुसुरी लामाको नामबाट अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थापित यो सम्मान बौद्ध धर्मदर्शनमा योगदान दिने एक साधकलाई…
Raw Voice- 2
Youh reviving Ranjana Script
धर्मादित्य पत्रकारिता पुरस्कार
बौद्ध विद्वान, अग्रज बौद्ध अभियन्ता एवं प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको नाममा स्थापित पुरस्कार धर्मादित्य पत्रकारिता पुरस्कार (२०२५) मलाई प्राप्त भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू ९ललितपुर शाखा० द्वारा स्थापित र प्रत्येक वर्ष प्रदान गरिन्छ । धर्मादित्य धर्माचार्यले भारतको कलकत्ताबाट “बौद्ध धर्म व नेपालभाषा” म्यागेजिन प्रकाशित गर्नुभएको एक शताब्दी भएको छ । यस बीचमा…
प्रादेशिक प्रतिभा पुरस्कार
नेपाल सरकार (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय)द्वारा प्रत्येक वर्ष दिइने प्रादेशिक प्रतिभा पुरस्कारका लागि २०७६ सालमा मलाई बागमति प्रदेशबाट छानिएको हो । विविध क्षेत्रमा दिइने यो पुरस्कार मलाई संस्कृति क्षेत्रमा दिइएको हो ।
नेपाल भूषण- ख
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल भूषण (ख) ग्रहण गर्दै । शिक्षा दिवसका अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट नेपाल भूषण ( क) र नेपाल भूषण (ख) पदक प्रदान गरिन्छ । नेपाली विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि तह सम्पन्न गरेका नेपाली नागरिकलाइ नेपाल भूषण (क) र नेपाली विश्वविद्यालयहरूबाट स्नातकोत्तर तहमा सबैभन्दा बढी नम्बर ल्याइ उत्तीर्ण हुने विद्यार्थीलाइ नेपाल भूषण (ख) पदक…
वेदज्वाला बज्राचार्य सुवर्ण पदक
त्रिभुवन विश्वविद्यालयबाट बौद्ध अध्ययन विषयमा सबैभन्दा बढी नम्बर ल्याएर युनिभर्सिटी टपर भई दीक्षान्त समारोहमा गोल्ड मेडल वेदज्वाला बज्राचार्य सुवर्ण पदक प्राप्त गरेको ।
न्हूगु विश्वभूमि सिरपा
न्हूगु विश्वभूमि दैनिक पत्रिकाको परिशिष्टाङ्गमा नियमित लेखन गरेबापत न्हूगु विश्वभूमि सिरपा प्रदान गरिएको हो । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
इन्द्रेणी सांस्कृतिक समाजको कविता प्रतियोगितामा प्रथम पुरस्कार
इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुर एरिया समितिद्वारा २०५० सालमा आयोजित कविता प्रतियोगितामा सहभागी भई प्रथम पुरस्कार प्राप्त गरेको । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
प्रतिभा समाजमा कवि गोष्ठी
बौद्ध कवि गोष्ठीमा प्रथम पुरस्कार प्राप्त
२५४४ औ बौद्ध जयन्ती समारोह, बौद्ध कवि गोष्ठी उपसमितिद्वारा आयोजित कविता प्रतियोगिमामा प्रथम पुरस्कार प्राप्त












