सँझ्याः साहित्य पाला (पब्लिक युथ क्याम्पस) द्वारा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार प्राप्त । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
Author: admin
अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा द्वितीय पुरस्कार
अमू साहित्य पाला (नेपाल ल क्याम्पस) द्वारा २०४९ सालमा आयोजित अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा पब्लिक युथ क्याम्पसबाट सहभागी भई द्वितीय पुरस्कार प्राप्त गरेको । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
Talk on Buddhism-2
म ‘बाई बर्थ’ र ‘बाई च्वाइस’ बौद्ध हुँ
पत्रकला साप्ताहिक (२५ फागुन २०८२) मा प्रकाशित मेरो व्यक्तिगत, लेखन तथा बौद्ध धर्मदर्शनसम्बन्धी लेखक तथा अनसन्धानकर्ता शीतल गिरीबाट लिइएको अन्तर्वार्ता शीतल : तपाईंको बौद्ध इतिहास र दर्शन लेखनको उद्देश्य के हो ? सर्वप्रथमतः म लेखक हुँ । मैले विविध विषयमा लेखेको छु । यी लेखनहरुको उद्देश्य आफूलाई थाहा भएको कुरा अरुलाई पनि थाहा दिनु मात्रै…
साँची, अजन्ता र एलोरा
साँची, अजन्ता र एलोरा बौद्ध सम्पदा स्थल हो । तीन वटै क्षेत्र विश्व सम्पदा सूचीमा रहेबाट बुझ्न सकिन्छ यसको महत्व र विश्वमा यसको स्थान ।
पुस्तक वार्ता
(द्वैभाषिक पाक्षिक पत्रिका ‘लायकू’ (२०६५ श्रावण १–१५) मा प्रकाशित पुस्तक वार्ता) तपाईलाई बढी कुन ठाउँमा बसेर पढ्न मन लाग्छ ?जता बसी पढे पनि हुँन्छ । मन पर्ने–नपर्ने भन्ने छैन । जहाँ बसेर पढे पनि केही फरक पर्दैन । तपाईलाई सबैभन्दा बढी मनपर्ने नेवार लेखक को हो ?कुनै विधाविशेष मात्र पढ्ने म होइन । विभिन्न विधाका…
सफू वार्ता
(निगू भायया बाःछिपौ ‘लायकू’ २०६५ श्रावण १–१५) स प्रकाशित सफू वार्ता) छितः दकले अप्वः गन च्वना ब्वने यः ?जितः न्ह्याथाय् च्वना नं ब्वनेयः । यः–मयः धैगु मदु । न्ह्याथाय् च्वना ब्वंसां छुं मपाः । छितः दकले यःम्ह नेवाः च्वमि सु खः ?छुं विधा विशेष जक ब्वनेम्ह जि मखु । थी थी विधाय् थीथी हे च्वमिपिं…
Ellora cave
Ajanta Cave
सेक्समा जे. कृष्णमूर्ति र ओशोका भक्तहरू
जे. कृष्णमूर्ति ‘सेक्स’ का बारेमा के धारणा राख्छन् ? अथवा आफ्नो धारणा राखेकै छैनन् ? – ओशो (रजनीश) का भक्तहरू जिज्ञासा राख्दछन् । ओशोले बोलेका कुराहरूबाट उठेको जिज्ञासालाई शान्त पार्न यसरी जानकारी मागिएको भनेर सजिलै अनुमान हुन्छ किनभने एक समय ओशोले आफ्ना चेलाहरूलाई भनेका थिए– “जे. कृष्णमूर्ति मेरा लागि हुन् र म तिमीहरूका लागि हुँ…
आफसो
अलि टाढा बसेर हेरिरहेकी ती बुढी दौडेर आई एक्कासी कुकुरको तिघ्रामा दा“तले टोकीे । छोडेकै होइन । चल्नै नसक्ने आफसो क्वाइ“ क्वाई“ कराउ“दै म¥यो ।
कोठीबाट भागेर
उसको मुखाले स्वभावले मलाई बेमज्जा लाग्यो । मेरो अनुहार कति रातो भयो कुन्नी, ब्रा बिनाको उनको नाङ्गो शरीरमा मेरो आँखा पुग्यो ।
कुमारी आमा हुने चाहना
शनिवार । विहान । एघार बजेछ ।
नियन्दरथल मनू
जि नियन्दरथल मनू मखु । अथे धकाः हाकनं नीछगूगु सदीया थ्व व्यस्त बजारय् जिं थःत अथे हे भाःपियाच्वना ।
माकःया ल्हातिइ नैक्याःग्वः थें जिन्दगी
माकलं नैक्याःग्वः स्वः थें / जिं थःत स्वयाच्वना ।
कविताया सवाः
कविता धकाः गुलि नं च्वया / फुक्कयात कविता हे यायेत / वात्तुवावां ब्वँने, / थम्हं तुं
निर्वाण
सिमाहः हाः थें हाइ / खँग्वःत फान्ताङ फुन्तुङ, फान्ताङ फुन्तुङ
न्हूदँया कविता
वंगु दँया भिन्तुना कापः / दँल्याः जक हिलाः / हाकनं प्यनातः थेंं / ल्यनाच्वन जिके ।
Awards
Mothers’ words more powerful than ward chairmen’s
The mothers of Pokhara have proved that mothers can actively play an influential and effective role in society. The ‘credit’ or respect that mothers command in society has become a legend of sorts in Pokhara. Town dwellers here may not abide by the orders or decisions of ward chairmen or members in many a situation,…














