साँची, अजन्ता र एलोरा Posted on 2026-03-042026-03-04 by admin साँची, अजन्ता र एलोरा बौद्ध सम्पदा स्थल हो । तीन वटै क्षेत्र विश्व सम्पदा सूचीमा रहेबाट बुझ्न सकिन्छ यसको महत्व र विश्वमा यसको स्थान ।