मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्ण जीवन विताउन सक्दैन । तर मानव अधिकार नै भनेर उल्लेख नपाइए पनि गाैतम बुद्धका उपदेशहरू मानवअधिकारकाे अवधारणासँग नजिक रहेकाे पाइन्छ । मानव अधिकारकाे अवधारणा तथा यससँग सम्बन्धित घाेषणापत्र, महासन्धी, अालेख तथा अन्य कुराहरूकाे चर्चा गर्दै ती सँग बाैद्ध विषयवस्तुकाे…
Author: admin
खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन
पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनाई ईशाका बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य धार्मिक रूपमा मूलतः बाैद्ध साम्राज्य थियाे । पहिले नै बाैद्ध धर्मकाे प्रवेश भइसकेकाे खशान क्षेत्रमा खश साम्राज्य स्थापनापछि बाैद्ध धर्मले धेरै मात्रामा उन्नति गरेकाे थियाे । तर चाैधाैं शताब्दी अाइपुग्दासम्ममा याे साम्राज्यकाे विघटन हुनुका साथै…
बौद्ध दर्शन सहज चिन्तन
जीवन दर्शनका कुराहरु सामान्यतः दुर्बाेध्य र क्लिष्ट भाषा शैलीमा हुने बुझाई पाइन्छ । तर ‘बौद्ध दर्शन सहज चिन्तन’ पुस्तक सर्वसाधारणलाई ध्यानमा राखी लेखिएको हो । बौद्ध दर्शनका मूलभूत पक्षलाई सरल र सहज भाषा शैलीमा प्रस्तुत गरिएको यस पुस्तकमा दर्शनका साथै व्यावहारिक जीवनलाई बौद्ध दर्शनको कसीमा व्याख्या गरिएको छ । बौद्ध धर्मदर्शनको मूलभूत मान्यताको रूपमा लिइने…
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!


