Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • Home
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Comments
      • Poem
      • Story
      • Translation
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
      • About Book
      • Book Shop
  • Awards
  • Photo Gallery
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Vivids
    • Activities
    • Blogs
    • Supports
Menu

अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता

Posted on 2024-04-092024-04-14 by admin

२०४५ सालतिर म दरवार हाइस्कूलकाे विद्यार्थी थिएँ । प्रत्येक वर्ष बुद्ध जयन्तीका अवसरमा अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता हुन्थ्याे । याे वर्ष हाजिरी जवाफ प्रतियाेगिताकाे टीममा म पनि सहभागी भएँ । काठमाडाैं इतुंबहालमा अायाेजित यस प्रतियाेगितामा अाशातीत सफलता हासिल भएन तर तृतीय पुरस्कार प्राप्त भएकाे थियाे । पुरस्कार अानन्दकुटी विहारमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहबाट प्रदान गरिएकाे थियाे ।

अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगितालाइ विद्यालयकाे अतिरिक्त कृयाकला मात्रै पनि भन्न नसकिने हाेइन तर मेराे लागि विशेष र जीवनकाे धार नै परिवर्तन गर्ने खालकाे बन्याे । अाजभाेलि म इतिहास, संस्कृति, पुरातत्व क्षेत्रकाे अध्ययन-अनुसन्धान तथा लेखनमा संलग्न छु, र त्यसमा पनि विशेषतः बाैद्ध अध्ययनमा केन्द्रित छु । बाैद्ध अध्ययनमा विशेषज्ञता हासिल गर्नुकाे अाधार भूमि वा प्रेरणा यही हाजिरी जवाफ प्रतियाेगिता हाे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb