Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

Author: admin

घुमघाम

Posted on 2024-04-092024-04-09 by admin

घुमघाम

दीक्षान्त समाराेह

Posted on 2024-04-092024-04-11 by admin

दीक्षान्त समाराेह

बाैद्ध कविता प्रतियाेगितामा तृतीय पुरस्कार

Posted on 2024-04-092026-04-03 by admin

प्रत्येक वैशाख पूर्णिमाका दिन काठमाडौंमा बुद्ध जयन्ती मनाइन्छ । विभिन्न बौद्ध क्रियाकलापको आयोजना तथा प्रतियोगितासहित मनाइने यस अवसरमा बौद्ध कविता प्रतियोगिता पनि हो । २०५४ सालमा २५४१ औं बुद्ध जयन्तीको उपलक्षमा आयोजित एक प्रतियोगितामा म पनि सहभागी भएको थिएँ र तृतीय पुरस्कार प्राप्त गरें ।

अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता

Posted on 2024-04-092024-04-14 by admin

अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगितालाइ विद्यालयकाे अतिरिक्त कृयाकला मात्रै पनि भन्न नसकिने हाेइन तर मेराे लागि विशेष र जीवनकाे धार नै परिवर्तन गर्ने खालकाे बन्याे ।

अन्तर माध्यामिक विद्यालय नेपालभाषा साहित्य सम्मेलन

Posted on 2024-04-092024-05-22 by admin

साहित्य क्षेत्रमा मेराे प्रवेश कहिलेबाट भयाे ? साहित्यकाे  नाममा केही लेख्ने अभ्यास गरेदेखि मान्ने हाे भने अलि पहिल्यैदेखि मान्नुपर्ने हुन्छ । तर त्यही रचनालाई प्रतियाेगितामा पठाई प्रतिस्पर्धा गरी पुरस्कार जितेकाे २०४४ वि. सं मा  पराेपकार आदर्श माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दै हाे । २९ अाैं अन्तर माध्यामिक विद्यालय साहित्य सम्मेलनमा सहभागी भएकाे थिएँ । साे…

Posted on 2024-04-072024-04-11 by admin

बसन्त महर्जन (जन्म इ. सं. १९७२, कीर्तिपुर, काठमाडाैं) मूलतः अन्वेषक तथा लेखक हुन् । इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रकाे अध्ययन अनुसन्धान र लेखनमा सक्रीय उनी बाैद्ध इतिहास र दर्शनमा विशेष रूची राख्छन् । साना ठुला गरी उनका २००० भन्दा बढी लेख र पुस्तकहरू प्रकाशित छन् । बाैद्ध अध्ययन बाहेक  साहित्य,  संस्कृति, इतिहास,  पुरातत्त्व, पर्यटनलगायत विषय क्षेत्रकाे अध्ययन अनुसन्धानमा पनि उत्तिकै सक्रीय उनका लेखहरू विभिन्न प्रतिष्ठित पत्रपत्रिका, म्यागेजिन, जर्नल तथा…

अनुसन्धानमा लगानी नभएको होइन, अनुसन्धान नभएको हो

Posted on 2024-04-072025-01-04 by admin

नेपालमा अध्ययन-अनुसन्धानको अवस्था कस्तो छ र प्रकाशित जर्नल कस्ता छन्, यसबारे कुराकानी गर्नुअघि दुई उदाहरण दिन्छु। २०५९ साल अन्तिमतिरको कुरा हो। गौतम बुद्धको महापरिनिर्वाणपछि दाहसंस्कार गरी बाँडिएका अस्थिधातु राखी निर्माण गरिएका आठ वटा स्तुपमध्ये रामग्राम पनि एउटा हो। तर यो स्तुपको अवस्थितिका सम्बन्धमा निर्क्योल गर्न सकिएको छैन। भारतका विभिन्न ठाउँमा यो स्तुपको अवस्थिति देखाइएजस्तै नेपालको…

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Posted on 2024-04-072026-03-28 by admin

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Book on Lumbini Released

Posted on 2024-04-072024-04-07 by admin

Himalayan News ServiceKathmandu, December 17 Prof. Dr Tulsi Ram Baidhya, Vice-chancellor of Lumbini Buddha University, released a book “Lumbini: A Historical and Archaeological Study” by Basanta Maharjan today. Prof. Dr. Mukunda Aryal, head of department of Nepali History, Culture and Archaeology at the Tribhuvan University (TU) commented on the book. “The book has come up…

A journey into Buddhism and beyond

Posted on 2024-04-072025-04-03 by admin

Luckily, my older brother knew Nepali well and helped me. He often read to me and translated the words into Newa, allowing me to understand and appreciate what I was learning. His efforts sparked my love for reading early in life, a love that has stayed with me.

 बुद्ध विमर्श

Posted on 2024-04-072025-07-07 by admin

बुद्धसम्बन्धी विचार विमर्शको अभावमा समाजमा बुद्धप्रतिको बुझाई नै कतिपय सन्दर्भमा उल्टोपाल्टो हुने गरेको पाइन्छ । यस सन्दर्भमा बुद्धलाई बुझ्न ‘बुद्ध विमर्श’ पुस्तक सानो नै सही, तर खुराक हो ।

लुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन

Posted on 2024-04-072026-03-13 by admin

अभिलेखमा यहाँ शाक्यमुनि बुद्ध जन्मेको भन्ने कुरा मात्रै छैन, यो ठाउँको नाउँ लुम्बिनी भनेर पनि उल्लेख भएको छ । यसदेखि बाहेक अन्य पुरातात्विक प्रमाणहरूले पनि गाैतम बुद्धकाे जन्मस्थल प्रमाणित हुन्छ ।

गौतम बुद्ध

Posted on 2024-04-072025-03-04 by admin

गाैतम बुद्धको जीवनी मात्र थाहा पाउँदा पनि बाैद्ध धर्मका धेरै कुराहरू थाहा पाइने हुन्छ । यही भएर मान्छेहरू बुद्धको जीवनी पनि पढ्न मन पराउँछन् ।

बुद्धकाे आत्मकथा

Posted on 2024-04-072026-03-13 by admin

गाैतम बुद्ध आफैले आफ्नाे जीवनवारे कुनै पुस्तक लेखेका छैनन् । तर विभिन्न प्रसङ्गमा विभिन्न ठाउँहमा उपदेश दिँदा र प्रसंगवश कसैसँग कुरा हुँदा आफ्नाे जीवन बारेमा पनि बताएका थिए ।

गन्तव्य लुम्बिनी

Posted on 2024-04-072024-04-16 by admin

गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे अनुभूति गदर्छन् । साथै यी स्थलहरू पर्यटकीय गन्तव्य पनि हुन् । तसर्थ यी ठाउँहरूमा बाैद्ध मात्रै पुग्नु पर्दछ भन्ने छैन । र, संसारभरका गैर बाैद्धहरू यी ठाउँमा भ्रमणा गरेर ज्ञान अार्जन गर्दछन् । नेपालस्थित बुद्धसँग…

बुद्ध र महिला

Posted on 2024-04-072025-11-06 by admin

बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । तर बुद्ध वैदिक समाजमा व्याप्त महिला बारेका धारणाहरू भत्काउँथे । यस अर्थमा तत्कालिन समाजमा महिलाकाे स्थान के थियाे र बुद्धका दृष्टिमा महिलाका स्थान के थियाे भनेर…

बुद्ध एक भ्रम अनेक

Posted on 2024-04-072025-11-06 by admin

कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् । अनि मान्छेहरू उनका बारेमा बढाइचढाइ कुरा गर्न थाल्छन्, याे मानिसहरूकाे स्वभाव नै हाे । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित…

उत्तरी नेपालमा बाैद्ध धर्म

Posted on 2024-04-072024-04-16 by admin

उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा अाएकाे र परम्पराहरू उतैकाे भएका कारण तिब्बती बाैद्ध धर्म भन्नुमा अन्यथा लिनु पर्दैन । तर उत्तरी नेपालमा प्रचिलत बाैद्ध धर्म वा अभ्यासमा स्थानियता पनि पाइन्छ जसकाे अध्ययन हुनु पर्दछ । तिब्बतबाट अाएका भएपनि कतिपय कुरा …

बुद्ध र मानव अधिकार

Posted on 2024-04-072024-04-16 by admin

मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्ण जीवन विताउन सक्दैन । तर मानव अधिकार नै भनेर उल्लेख नपाइए पनि गाैतम बुद्धका उपदेशहरू मानवअधिकारकाे अवधारणासँग नजिक रहेकाे पाइन्छ । मानव अधिकारकाे अवधारणा तथा यससँग सम्बन्धित घाेषणापत्र, महासन्धी, अालेख तथा अन्य कुराहरूकाे चर्चा गर्दै ती सँग बाैद्ध विषयवस्तुकाे…

खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन

Posted on 2024-04-072024-12-30 by admin

पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनाई ईशाका बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य धार्मिक रूपमा मूलतः बाैद्ध साम्राज्य थियाे । पहिले नै बाैद्ध धर्मकाे प्रवेश भइसकेकाे खशान क्षेत्रमा खश साम्राज्य स्थापनापछि बाैद्ध धर्मले धेरै मात्रामा उन्नति गरेकाे थियाे । तर चाैधाैं शताब्दी अाइपुग्दासम्ममा याे साम्राज्यकाे विघटन हुनुका साथै…

Posts pagination

  • Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • Next

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb