प्रत्येक वैशाख पूर्णिमाका दिन काठमाडाैंमा बुद्ध जयन्ती मनाइन्छ । विभिन्न बाैद्ध क्रियाकलापकाे अायाेजना तथा प्रतियाेगितासहित मनाइने यस अवसरमा बाैद्ध कविता प्रतियाेगिता पनि हाे । एक वर्ष प्रतियाेगितामा म पनि सहभागी भएकाे थिएँ र प्रथम पुरस्कार प्राप्त गरें । साे पुरस्कार तत्कालीन प्रम गिरिजाप्रसाद काेइरालाबाट ग्रहण गर्दै ।
