Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • Home
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Comments
      • Poem
      • Story
      • Translation
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
      • About Book
      • Book Shop
  • Awards
  • Photo Gallery
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Vivids
    • Activities
    • Blogs
    • Supports
Menu

खशान क्षेत्रकाे सामाजिक, सांस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन

Posted on 2024-04-092024-04-09 by admin

नेपालकाे पश्चिमी भूक्षेत्रमा पर्ने कर्णाली प्रदेशलाई एेतिहासिक रुपमा खशान क्षेत्र पनि भनिन्छ । इश्वीकाे बाह्राैं शताब्दीमा तिब्बतकाे डारि प्रदेशका राजा नागराजले अाफ्नाे राज्य विस्तार गर्दै यस क्षेत्रमा अाइपुगेकाे र यहाँका ससाना राज्यहरूलाइ जितेर एउटा विशाल साम्राज्यकाे निर्माण गरेका थिए । यस नयाँ साम्राज्यकाे पहिलाे राजधानी सिंजा र पछि दुल्लूमा स्थापना गरिएकाे थियाे । इतिहासमा याे खश साम्राज्य नामबाट चिनिन्छ । याे पन्ध्राैं शताब्दीसम्म रह्याे ।

खश साम्राज्य नै विघटन भएर बाइसे-चाैबिसे राज्यहरूकाे उदय हुन पुगेकाे थियाे । नेपालकाे इतिहासमा याे अध्ययनकाे महत्वपूर्ण क्षेत्र हाे ।

खश साम्राज्य मुलतः बाैद्ध साम्राज्य थियाे र तत्कालीन अवस्थामा याे साम्राज्य बाैद्ध धर्मकाे संरक्षकका रूपमा पनि देखा पर्दछ । बाैद्ध इतिहासकाे सन्दर्भमा एक चरणकाे अध्ययन सम्पन्न गरेर अनेकाैं लेख तथा एउटा पुस्तक ‘खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन’ प्रकाशन गरिसकेकाे छु । यहाँ थप अध्ययनका अनेकाैं सामग्रीहरू प्राप्त भएका छन् भने अनेकाैं संभावनाहरू अझै पनि छन् । थप अध्ययनमा व्यक्तिगत स्तरबाट लागिरहेकाे पनि लामाे समय भइसकेकाे छ र यस क्रममा विभिन्न गाेष्ठी, सेमिनार तथा छलफल कार्यक्रमहरूमा सहभागी हुँदै अाइरहेकाे छु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb