Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • Home
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Comments
      • Poem
      • Story
      • Translation
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
      • About Book
      • Book Shop
  • Awards
  • Photo Gallery
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Vivids
    • Activities
    • Blogs
    • Supports
Menu

धर्मादित्य धर्माचार्य सिरपा

Posted on 2024-04-092024-04-14 by admin

लेखन र पठनमा मलाई नियात्रा धेरै मन पर्ने विधा हाे । यही भएर नियात्राकाे पठन सँगसँगै लेखन पनि गर्दै अाइरहेकाे छु । विभिन्न ठाउँमा गरेका यात्राहरूलाइ नियात्राकाे रूपमा लेख्ने क्रममा सयभन्दा बढी रचना प्रकाशित छन् । नियात्राहरू नेपाली र नेपालभाषामा प्रकाशित छन् ।

नेपालभाषामा प्रकाशित हुने साप्ताहिक पत्रिका “नेपाः सः” ले नियात्रा मात्रै प्रकाशित गर्ने गरी एउटा स्तम्भ नै चलाउन भनेअनुसार नियात्राहरू नियमित रूपमा लेखिएकाे थियाे । नियात्रा मात्रै छापिने गरी साप्ताहिक स्तम्भ संचालन हुनु अाफैमा उल्लेख्य कुरा हाे । पछि नेपालभाषा साहित्य क्षेत्रमा नियात्रा लेखन विधामा याेगदान दिएकाे भनी मांभाय् पुचः नामकाे संगठनले “धर्मादित्य धर्माचार्य सिरपा” (पुरस्कार) प्रदान गर्याे ।
पुरस्कार वितरण एक अाैपचारिक समाराेहमा भएकाे थियाे । प्रमुख अतिथीका रूपमा लेखिका सुलाेचना मानन्धर धिताल अाउनु भएकाे थियाे । प्रज्ञा प्रतिष्ठानका तत्कालीन प्राज्ञ तथा मातृभाषा विभागका प्रमुखकाे हातबाट साे पुरस्कार ग्रहण गर्न पाउनु मेराे लागि एउटा ठुलाे अवसर पनि थियाे किनभने उहाँकाे साहित्य पढेर हुर्केकाे हुँ । साथै उहाँकाे ‘अर्काे गाेलार्ध्दका मान्छेहरू’ मलाई धेरै मन परेकाे नियात्रा पुस्तक हाे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb