यात्रा, लेखन, पत्रकारिता अादि विषयमा रेडियाेकर्मी शर्मिला सुवालसँग रेडियाे उपत्यका एफ. एम.मा
Author: admin
रेडियाे उपत्यका
धर्मादित्य धर्माचार्य पुरस्कार प्राप्तीका सम्बन्धीमा रेडियाेकर्मी शर्मिला सुवालसँग रेडियाे उपत्यकाकाे ज्यापू दबू कार्यक्रममा
उज्यालाे एफ एम
गौतम बुद्धको जीवनी पुस्तक गौतम बुद्धको लेखन तथा बुद्धको आत्मकथाको सम्पादनपछि प्रकाशन भएर बजारमा आएको लगत्तै यी दुई पुस्तकका सम्बन्धमा लहना एफ एम रेडियोका लागि पत्रकार सिल्भीया राजोपाध्यायले अन्तर्वाता लिनु भएको थियो । नेपालभाषामा रहेको सो अन्तर्वार्ताको रेकर्डिड
अष्टमहास्थान यात्रा 4
Archaeological remains of Buddhist history
सुर्खेतदेखि रारासम्म
एघारौं शताब्दीमा उदाएको खश साम्राज्यमा सुर्खेत, दैलेख, दुल्लू, कालिकोट, जुम्ला प्रमुख शक्ति केन्द्रहरु थियो । त्यति बेलाका अवशेष वा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक अवशेषहरु अझै पनि देख्न पाइन्छन् । त्यसरी नै मुगुको रारा ताल प्राकृतिक रुपमा अत्यन्तै मनमोहन सम्पदा हुन् । ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु समेटेर “सुर्खेतदेखि रारासम्म” प्याकेज बनाइएको छ ।
लुम्बिनी भ्रमणको प्याकेज
गौतम बुद्धको जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रि आकर्षणको केन्द्र हो । विश्व सम्पदा सूचीमा यो सूचीकृत छ । लुम्बिनी र त्यसको सेरोफेरोमा रहेका कपिलवस्तु तथा प्राचीन कोलिय राज्यका पुरातात्विक स्थलहरुलाई समेटेर लुम्बिनी भ्रमणको प्याकेज बनाइएको छ । यो प्याकेजमा लुम्बिनी क्षेत्रका बौद्ध स्थलहरूको जानकारीमूलक भ्रमण गराइने हुन्छ । यस स्थलगत भ्रमणका क्रममा यस क्षेत्रका बारेमा मात्रै नभएर…
उपल्लाे मुस्ताङ बाैद्ध तीर्थयात्रा
५ रात ६ दिन स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि नेपालकाे ‘उपल्लाे मुस्ताङ’ एक उत्कृष्ट गन्तव्य हाे । इस्वी सम्बत १४४० अघिसम्म याे तिब्बतकाे एक प्रान्त थियाे भने पछि मन्थाङलाई राजधानी बनाएर राजा अामेपालले छुट्टै स्वतन्त्र राज्य बनाएका थिए । नयाँ राज्यकाे नाम “लाे” भयाे । यही “लाे” र “मन्थाङ” मिलाएर उक्त प्राचीन राजधानीलाई हिजाेअाज “लाेमन्थाङ”…
अष्टमहास्थान तीर्थयात्रा
गौतम बुद्धसँग सम्बन्धित चार महत्वपूर्ण ठाउँहरू १. लुम्बिनी, २. बोधगया, ३. सारनाथ र ४. कुशीनगरलाई चारधाम भनिन्छ । यही चारधामसहित अन्य चार महत्वपूर्ण ठाउँ ५. वैशाली, ६. राजगीर, ७. श्रावस्ती र ८. संकाश्य मिलाएर त्यसलाई अष्टमहास्थान भन्ने चलन छ । अष्टमहास्थान तीर्थयात्राको आयोजना “अनौपचारिक बौद्ध शिक्षा अभियान” ले गर्दै आएको छ । यो जम्माजम्मी १५…
कर्णालीका खश राजाहरुको बुद्ध धर्मसँग सम्बन्ध
Lumbini-Kapilvastu
अष्टमहास्थान यात्रा ३
मुस्ताङ बाैद्ध तीर्थयात्रा
Lecturing
चिभाः अनुसन्धान
चिभाः चैत्यद्वारा अायाेजित अन्तर हाइस्कूलस्तरीय Heritage Research Program for Sutdent – Research on Chiva-1144 प्रतियाेगितामा सहभागी विद्यार्थीहरूलाइ अभिमूखीकरण प्रशिक्षण र मूल्याङ्कन कार्यमा सरिक भएकाे

















