Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

लुम्बिनी भ्रमणको प्याकेज

Posted on 2025-01-262025-02-12 by admin

गौतम बुद्धको जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रि आकर्षणको केन्द्र हो । विश्व सम्पदा सूचीमा यो सूचीकृत छ । लुम्बिनी र त्यसको सेरोफेरोमा रहेका कपिलवस्तु तथा प्राचीन कोलिय राज्यका पुरातात्विक स्थलहरुलाई समेटेर लुम्बिनी भ्रमणको प्याकेज बनाइएको छ । यो प्याकेजमा लुम्बिनी क्षेत्रका बौद्ध स्थलहरूको जानकारीमूलक भ्रमण गराइने हुन्छ । यस स्थलगत भ्रमणका क्रममा यस क्षेत्रका बारेमा मात्रै नभएर बुद्ध र बौद्ध धर्म–दर्शनका सम्बन्धमा पनि यथेष्ट जानकारी दिलाउने काम हुन्छ । र, लुम्बिनीका पुरातात्विक स्थलहरुका साथै विभिन्न देशहरुले आआफ्नो देशको प्रतिनिधिमूलक हुने गरी बनाइएका विहार क्षेत्र पनि घुमाइने छ । यसरी नै कपिलवस्तुका लुम्बिनीमा मात्रै एक दिन र कपिलवस्तुका तिलौराकोट, कुदान, गोटिहवा, निगलिहवा, धम्नीहवा, सगरहवाहरु घुमाइने छ । यसरी नै प्राचीन कोलिय गणराज्यको राजधानी देवदह तथा बुद्धको अस्थिधातु राखी बनाइएको रामग्राम स्तूपको पनि अध्ययन भ्रमणमा लगिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb