Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

गौतम बुद्ध

Posted on 2024-04-072025-03-04 by admin

गाैतम बुद्धको जीवनी मात्र थाहा पाउँदा पनि बाैद्ध धर्मका धेरै कुराहरू थाहा पाइने हुन्छ । यही भएर मान्छेहरू बुद्धको जीवनी पनि पढ्न मन पराउँछन् । बुद्धका जीवनी पुस्तकहरू धेरै थरीका प्रकाशित छन् तर सबैले एउटा विवरण दिएको पाइँदैन । जीवनीसम्बन्धी स्राेत ग्रन्थहरूमा नै एक रूपता पाइँदैन । कसैले अलौकिक पक्षमा जोड दिएका छन् भने कसैले जनमानसलाई रोचक हुने कुराहरू पस्कने क्रममा अन्य चरित्रका कुराहरू बुद्धसँग जोड्न ल्याउने गरेको पनि पाइन्छ । इन्साइट पब्लिकेशनबाट प्रकाशित जीवनी पुस्तक ‘गौतम बुद्ध’ मा प्राचीन बौद्ध वाङमयहरूमा आधारित भई पछि थपिएका कुराहरू केलाउने र हटाउने काम भएको छ ।  पुस्तक लेखनका क्रममा ती मौलिक वाङमयमा आधारित भई ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरूसँग भिडाएर पनि अध्ययन गरिएकाे छ । साथै बुद्धसँग सम्बन्धित घटनात्रमकाे साल र मिति पनि निर्क्याैल पनि गरिएकाे छ ।

मूल्यः ३००/-

समीक्षा : गौतम बुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb