Skip to content

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Book Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

Category: About Me

‘नेवाः टाइम्स’ साप्ताहिक

Posted on 2024-04-142025-03-25 by admin

साप्ताहिक नेवाः टाइम्स निकै थोरै समय प्रकाशन भई हाल बन्द भइसकेको अवस्था छ । यसको म सम्पादक हुँ ।

हसना म्यागेजिन

Posted on 2024-04-142025-03-13 by admin

हसना म्यागेजिन महिनामा एक पल्ट नेपाली भाषामा प्रकाशित हुने मासिक म्यागेजिन हो । यस म्यागेजिनको म प्रबन्ध सम्पादक थिएँ । विशेष गरी महिला म्यागेजिनको रुपमा प्रकाशित हुने यो २०७२ सालको भूकम्पपछि प्रकाशन कार्य बन्द भएको छ ।

स्पेसटाइम दैनिक

Posted on 2024-04-142025-03-13 by admin

स्पेसटाइम दैनिक नेपाली पत्रकारिता क्षेत्रमा एउटा जब्बरजस्त हलचल थियाे । नीजि संचार क्षेत्रमा कान्तिपुर एउटा घुम्ती थियाे भने त्याे घुम्तीलाइ विकास गर्ने र एउटा राजमार्ग तयार पार्ने काम यही स्पेसटाइम दैनिकले गरेकाे मान्नु पर्दछ । यस स्पेसटाइमका अनेकाैं सेनामेनाहरूमा एक म पनि हुँ । स्थापनाकाे सुरूवाती दिनहरूदेखि नै त्यसमा संलग्न भइ मैले अाफ्नाे पत्रकारिता जीवनलाइ…

पहिलाे फाेटाेग्राफीकाे छाेटाे अनुभव

Posted on 2024-04-142024-06-29 by admin

अफिसकै कसैले क्यामेरा कसरी चलाउने भनेर सिकाइ दियाे त्यही सिकाइकाे भरमा विहानै क्यामेरा बाेकेर प्रदर्शनी स्थलमा पुगियाे । झडप भयाे पनि । साे फाेटाे साेही दिन पत्रिकामा छापियाे । यही मेराे पहिलाे फाेटाेग्राफी थियाे भने त्यसकाे लामाे समयसम्म पनि अर्काे पटक क्यामेराे चलाइएन ।

गढीमाइ मेला

Posted on 2024-04-142025-03-13 by admin

नेपालको बारा जिल्लास्थित बरियारपुर गाउँमा हिन्दू देवी भगवतीको एउटा मन्दिर छ, जुन गढीर्माइ नामबाट प्रसिद्ध छ । यस भगवतीलाइ हिन्दूहरू विभिन्न भाकल गरेर बली चढाउने गर्दछन् । भाकलअनुसार अन्य सामान्य दिनमा पनि बली चढाउने गरिन्छ तर प्रत्येक पाँच पाँच बर्षको अन्तरालमा ठूलो मेला लाग्दछ र मेलाको अवसरमा पशुबली अत्यधिक मात्रामा हुन्छ । एउटा मेलामा पच्चीस…

बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा

Posted on 2024-04-112025-07-22 by बसन्त महर्जन

भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् । यही कुरालाई कुन चाहीं नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरिदिएछ कुन्नी, त्यसका अनेकौं संस्करणहरु आजभोलि झन् बढी मात्रामा प्रकाशन तथा प्रसारण हुँदै…

अलबिदा अशाेक दाइ

Posted on 2024-04-112025-06-23 by बसन्त महर्जन

एउटा सुखद पारिवारिक भेलामा संलग्न भइरहेकै बेला दुखद् समाचार सुन्नुपर्यो– अशोक दाई बित्नु भयो । अशोक दाई, अर्थात पत्रकार अशोक श्रेष्ठ ।

खुवालुङ फुटाल्ने ‘राजहठ’ विरुद्ध किराँती समुदाय

Posted on 2024-04-112025-03-04 by बसन्त महर्जन

‘खुवालुङ’ नदीभित्रको ढुंगा मात्रै नभएर साँस्कृतिक सम्पदा पनि हो । यस ढुंगाको पछाडि ठृुलो जनसमुदायको आस्था र विश्वास अडेको पक्षलाई बिर्सन हुँदैन ।

संस्कृति र सम्पदाको मामिलामा राज्य अत्यन्तै संकुचित, अनुदार र पक्षपाती

Posted on 2024-04-112025-03-04 by बसन्त महर्जन

कुनै व्यक्ति होस् वा समाज, राष्ट्र होस् वा क्षेत्र, त्यसको पहिचान त्यससँग सम्बन्धित साँस्कृतिक सम्पदाले गरिरहेको हुन्छ । सम्पदा मूर्त र अमूर्त गरी दुई थरीका हुन्छन् । एक जातीय समुदायबाट अर्को जातीय समुदायको अस्तित्व मास्नु पर्‍यो संस्कृति नै मास्ने हो ।

‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?

Posted on 2024-04-112025-03-04 by बसन्त महर्जन

 लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् ।

विश्वभूमि दैनिक

Posted on 2024-04-112025-04-30 by admin

नेपालकाे पत्रकारिताकाे इतिहासमा पहिलाे सन्ध्याकालिन दैनिक हाे, विश्वभूमि दैनिक । नेपालभाषामा प्रकाशित यस दैनिककाे सुरूमा म नियमित पाठक थिएँ भने वि.सं. २०५२ फागुनदेखि रिपाेर्टरका रूपमा संलग्न भएँ । केही समयपछि कार्यकारी सम्पादक पनि भएँ ।

बौद्ध धर्मका हाँगाबिँगा

Posted on 2024-04-102025-03-04 by admin

गौतम बुद्धको समयमा महायान, बज्रयान, थेरवाद जस्ता सम्प्रदायहरू थिएनन्। अहिले कसरी भए? के यो बुद्धको उपदेशभन्दा बेग्लै हो?

फाेटाेग्राफी

Posted on 2024-04-092025-04-15 by admin

.

नेपाल पत्रकार महासंघ

Posted on 2024-04-092025-07-12 by admin

अध्ययन

Posted on 2024-04-092024-05-08 by admin

पुरातत्त्व

Posted on 2024-04-092025-03-31 by admin

घुमघाम

Posted on 2024-04-092024-04-09 by admin

घुमघाम

 बुद्ध विमर्श

Posted on 2024-04-072026-07-13 by admin

बुद्धसम्बन्धी विचार विमर्शको अभावमा समाजमा बुद्धप्रतिको बुझाई नै कतिपय सन्दर्भमा उल्टोपाल्टो हुने गरेको पाइन्छ । यस सन्दर्भमा बुद्धलाई बुझ्न ‘बुद्ध विमर्श’ पुस्तक सानो नै सही, तर खुराक हो ।

Posts pagination

  • Previous
  • 1
  • 2

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे आत्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb