Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

घमण्डी होइन, यात्री हुँ

Posted on 2024-04-112024-04-11 by बसन्त महर्जन

बसन्त महर्जन

बाटो छेकेर बस्ने अग्ला पहाडहरु
नाघ्नु पर्छ त नाघ्छु
पहाड नाघेर बाटो लाग्छु
म यात्री हुँ ।

थुुन्न खोज्ने पर्खालहरु भत्काउँछु
थुनिएको पानी नदी होइन
नदी हुनलाई त बग्नु पर्छ
यात्री हुँ, यात्रा गर्नु पर्छ ।

ठिङ्ग उभिएको सगरमाथालाई चुनौती दिंदा
घमण्डी ठान्छन् त ठान्छन्,
म के गरुँ ?
थुन्न खोज्ने पर्खाललाई लात्ता हान्दा
घमण्डी मान्छन् त ठान्छन्,
म के गरुँ ?
मलाई पनि त बाँच्नु पर्छ,
अस्तित्वको सवाल हो
संघर्ष गर्नु पर्छ
यात्री हुँ,
यात्रा गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb