Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

Category: Literature

साहित्य मलाइ असाध्यै मनपर्ने क्षेत्र हाे । याे मेराे सबैभन्दा पुरानाे क्षेत्र पनि हाे । स्कूल पढ्दादेखि कविता तथा कथा लेखनमा लागेकाे थिएँ भने यस क्रममा विभिन्न प्रतियाेगितामा सहभागी भएर पुरस्कृत पनि भइयाे । याे क्रम क्याम्पस पढ्दा र त्यसपछिका दिनहरूसम्म पनि चालु नै रह्याे।

साहित्य क्षेत्रमा मेराे क्रियाकलाप सिर्जनामा मात्रै सीमित थिएन । साहित्यसम्बन्धी सैद्धान्तिक ज्ञान हासिल गरेर चिन्तन-मनन गर्नुका साथै विभिन्न बहसमा पनि सहभागी भइयाे । विभिन्न साहित्यिक समूह गठन गरी सांगठनिक रूपमा पनि सक्रीय भइयाे । केही रचना अन्य भाषामा अनुवाद भएका पनि छन् । तर मेराे सिर्जना विशेषतः नेपालभाषाा र नेपालीमा नै केन्द्रित रह्याे ।

समय क्रममा अन्य विषयक्षेत्रमा लाग्नु पर्दा याे क्षेत्रमा अलि शिथिलता अाएकाे छ । तर भन्नै पर्ने कुरा हाे, अहिले म जुन विषय क्षेत्रहरूमाा संलग्न छु, त्यसका लागि साहित्यकाे पठन तथा लेखनले बलियाे अाधार दिएकाे छ । साहित्यिक लेखनमा लाग्न नसकेपनि पठनमा भने छु नै । कहिले काहीँ साथीभाइबीच हुने साहित्यिक अन्तर्क्रियामा सहभागी हुन्छु, साहित्य माथि टिप्पणी पनि लेख्छु । विभिन्न ठाउँकाे यात्रा गरी नियात्रा लेख्ने र अनेक माध्यममा प्रकाशित मात्रै गर्दिनँ, याे विधाकाे विकासका लागि भनेर छुट्टै नियात्रा.कम (www.niyatra.com) संचालन गर्दै अाइरहेकाे पनि छु ।

नियात्रा.कममा स्वागत छ !

Posted on 2025-03-152025-03-15 by admin

नियात्रा डटकम नेपालकाे पर्यटकीय स्थलहरूकाे प्रचारप्रसार गर्न तथा पर्यटकीय स्थलहरूका बारेमा जानकारी प्रदान गर्न संचालित साहित्यिक पाेर्टल हाे । साहित्य भनेर यसले नियात्रा विधालाइ मात्र समेट्छ । अंग्रेजीमा ट्राभलग भनिने यस विधालाइ यात्रा साहित्य, यात्रानुभव तथा अन्य नाम दिइएकाे पाइन्छ भने त्यसैकाे अर्काे नाम नियात्रा पनि हाे । यात्रा गर्नेले अाफ्नाे स्वअनुभवलाइ पनि समेटेर लेखेका…

‘राप’ उपन्यासय् नेवाः बौद्ध समाजया लू

Posted on 2025-03-14 by admin

वंगु च्यादँ झिदँया दुने साहित्यिक सफूत म्हो हे जक ब्वना । थःगु अध्ययन अनुसन्धानलिसे सम्बन्धित काव्यकृति व आख्यान ब्वनागु खः । अथे धैगु इतिहास, संस्कृति, धर्म, दर्शन, समाजलिसे सम्बन्धित जुल । थुपिं बाहेक मेगु साहित्यिक कृति ब्वँ हे मब्वनागु ला मखु तर क्वचायेक ब्वनागु आपाः मदु । मथुरा साय्मिया न्हू पिदंगु उपन्यास ‘राप’ धाःसा क्वचायेक…

खालु मदुगु ‘खालु’ या सवाः

Posted on 2025-03-14 by admin

नेपालभाषाया साहित्य ख्यलं समसामयिक कृति म्हो हे जक बियाच्वंगु दु । थौंकन्हे जक सिर्जना जूगु आख्यान खःसां वर्णनया परिवेश थनिं स्वीदँ पीदँ न्ह्यःयागु जुयाच्वनी । अजूचायापुगु खँ ला छु धाये स्वयं च्वमि उगु परिवेशय् ब्वलंगु खइमखु ।

प्राचीन शाक्य गणराज्यको उत्खनन

Posted on 2025-03-14 by admin

लेखक भिक्टर प्रधानले विडुडव र कपिलवस्तुको पतनलाई ऐतिहासिक उपन्यास भनेका छन्। यसलाई औपन्यासिकताको कसीमा राखेर पनि विमर्श गर्न सकिन्छ, त्यो बेग्लै विषय हो। भिक्टर प्रधान लिखित विडुडव र कपिलवस्तुको पतन पढ्दै गर्दा मायादेवी, प्रजापति गौतमी र यशोधरालाई सम्झँदै थिएँ। यी तीन पात्रको पुस्तकसँग खासै सम्बन्ध नभए पनि उनीहरूलाई महिला आयोगले २०६९ सालमा प्रकाशन गरेको प्रथम तथा…

फूलको आँखामा काँडाको संसार

Posted on 2025-03-042025-03-13 by बसन्त महर्जन

गीतको गाम्भीर्यतामा डुबुल्कि मार्दै यसलाई बौद्ध दर्शनसँग जोड्नेहरू पनि पाइन्छ । तर गीतलाई बौद्ध दर्शनसँग जोड्ने हो भने गीतको यो पङतीले पल्टा खान्छ । बौैद्ध सन्दर्भमा फूलको आँखामा फूल नभएर काँडा देख्छ ।

शून्य

Posted on 2025-01-102025-07-12 by बसन्त महर्जन

तिमी र म

म यात्री, आफ्नै गन्तव्य भएको

Posted on 2024-08-182025-05-04 by बसन्त महर्जन

.

बाढी आउँदा

Posted on 2024-08-152024-08-15 by बसन्त महर्जन

(कविता)

धूस्वां सायमिकी दीपा

Posted on 2024-04-112025-06-23 by बसन्त महर्जन

कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै…

लुकाइने कुरा लेखिएपछि

Posted on 2024-04-112025-03-04 by बसन्त महर्जन

एउटा आत्मकथात्मक पुस्तक हो – मेरा कथा । मेरो कथा अर्थात कमला दासको कथा । यो पढ्दै गर्दा अचम्मको महसूस पनि गर्दै गरें, विशेषतः त्यसमा अभिव्यक्त जीवनका भोगाई र सोचाइ मात्र नभएर प्रायशः सकभर लुकाइने यौन जीवनका विविध पक्षलाई खुलस्त पारिएको कारण ।

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • Next

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb