संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रत्येक वर्ष प्रदान गरिने प्रादेशिक प्रतिभा पुरस्कार मैले २०७६ सालमा प्राप्त गरेको हुँ ।
Author: admin
नेपाल भूषण- ख
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल भूषण (ख) ग्रहण गर्दै ।
वेदज्वाला बज्राचार्य सुवर्ण पदक
बाैद्ध अध्ययनमा सर्वाेत्कृष्ट अंक ल्याएर पहिलाे भएबापत प्रदान गरिने ‘गाेल्ड मेडल’ वेदज्वाला बज्राचार्य सुवर्ण पदक तत्कालीन प्रधानमन्त्री तथा कुलपति खड्ग प्रसाद अाेलीबाट ग्रहण गरेकाे थिएँ।
धर्मादित्य धर्माचार्य सिरपा
लेखन र पठनमा मलाई नियात्रा धेरै मन पर्ने विधा हाे । यही भएर नियात्राकाे पठन सँगसँगै लेखन पनि गर्दै अाइरहेकाे छु । विभिन्न ठाउँमा गरेका यात्राहरूलाइ नियात्राकाे रूपमा लेख्ने क्रममा सयभन्दा बढी रचना प्रकाशित छन् । नियात्राहरू नेपाली र नेपालभाषामा प्रकाशित छन् । नेपालभाषामा प्रकाशित हुने साप्ताहिक पत्रिका “नेपाः सः” ले नियात्रा मात्रै प्रकाशित गर्ने…
खशान क्षेत्रकाे सामाजिक, सांस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन
नेपालकाे पश्चिमी भूक्षेत्रमा पर्ने कर्णाली प्रदेशलाई एेतिहासिक रुपमा खशान क्षेत्र पनि भनिन्छ । इश्वीकाे बाह्राैं शताब्दीमा तिब्बतकाे डारि प्रदेशका राजा नागराजले अाफ्नाे राज्य विस्तार गर्दै यस क्षेत्रमा अाइपुगेकाे र यहाँका ससाना राज्यहरूलाइ जितेर एउटा विशाल साम्राज्यकाे निर्माण गरेका थिए । यस नयाँ साम्राज्यकाे पहिलाे राजधानी सिंजा र पछि दुल्लूमा स्थापना गरिएकाे थियाे । इतिहासमा याे…
किरात प्रदेशकाे एेतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय अध्ययन
किरात प्रदेश एउटा निश्चित भूगाेल, सांस्कृतिक पहिचान र इतिहास बाेकेकाे क्षेत्र हाे । राजधानी काठमाडाैंबाट पूर्वतर्फ पर्ने याे भू क्षेत्रमा अाफूलाई किरात वंशकाे भनेर चिनाउने विभिन्न समुदायका साथै अन्य जातीय समुदायहरूकाे पनि बसाेबास पाइन्छ । विशेषतः किरात वंशका बान्तवा, कुलुङ, लाेरूहाङ, नाछिरिङ अादि समुदायका फरक फरक संस्कृति तथा अन्य कुरा अध्ययनका विषयवस्तु हुनसक्छन् । तर यस…
गाैतम बुद्धकाे जीवनसँग सम्बन्धित ठाउँहरू
गाैतम बुद्धकाे जन्म इ.पू. ५६३ मा लुम्बिनी भएकाे थियाे । गृहनगर कपिलवस्तु लुम्बिनीबाट ३० किलाेमिटर पश्चिममा पर्दछ । यसरी नै उनकाे मावली घर तत्कालिन काेलीय राज्य लुम्बिनीबाट पूर्वमा पर्दछ । उनले २९ वर्षकाे उमेरसम्म गृहस्थी जीवन अपनाएका थिए । महाभिनिष्क्रमण गरी अनेकाैं ठाउँ पुगेका उनले ३५ वर्षकाे उमेरमा भारतकाे बाेधगयामा बुद्धत्व लाभ गरेर बुद्ध बनेका…
टेलिभिजनहरूका सम्वाद
पत्रिकामा छापिएका सामग्री
.









