राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल भूषण-ख ग्रहण गर्दै । शिक्षा दिवसका अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट नेपाल भूषण- क र नेपाल भूषण-ख पदक प्रदान गरिन्छ । नेपाली विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि तह सम्पन्न गरेका नेपाली नागरिकलाइ नेपाल भूषण-क र नेपाली विश्वविद्यालयहरूबाट स्नातकाेत्तर तहमा सबैभन्दा बढी नम्बर ल्याइ उत्तीर्ण हुने विद्यार्थीलाइ नेपाल भूषण-ख पदक प्रदान गरिन्छ । बाैद्ध अध्ययनमा सबैभन्दा बढी अंक प्राप्त गरी उत्तीर्ण हुन सकेकाले मलाइ नेपाल भूषण- ख प्राप्त भएकाे हाे । यही सफलतामा यसअघि गाेल्ड मेडल वेदज्वाला बज्राचार्य स्वर्ण पदक प्राप्त गरेकाे हुँ ।

