त्रिभुवन विश्वविद्यालयकाे ४१ अाैं दीक्षान्त समाराेह (वि.सं. २०७२) का अवसरमा मेराे दीक्षान्त भएकाे हाे । साेही अवसरमा बाैद्ध अध्ययनमा सर्वाेत्कृष्ट अंक ल्याएर पहिलाे भएबापत प्रदान गरिने ‘गाेल्ड मेडल’ वेदज्वाला बज्राचार्य सुवर्ण पदक तत्कालीन प्रधानमन्त्री तथा कुलपति खड्ग प्रसाद अाेलीबाट ग्रहण गरेकाे थिएँ।
