गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे अनुभूति गदर्छन् । साथै यी स्थलहरू पर्यटकीय गन्तव्य पनि हुन् । तसर्थ यी ठाउँहरूमा बाैद्ध मात्रै पुग्नु पर्दछ भन्ने छैन । र, संसारभरका गैर बाैद्धहरू यी ठाउँमा भ्रमणा गरेर ज्ञान अार्जन गर्दछन् । नेपालस्थित बुद्धसँग…
Author: admin
बुद्ध र महिला
बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । तर बुद्ध वैदिक समाजमा व्याप्त महिला बारेका धारणाहरू भत्काउँथे । यस अर्थमा तत्कालिन समाजमा महिलाकाे स्थान के थियाे र बुद्धका दृष्टिमा महिलाका स्थान के थियाे भनेर…
बुद्ध एक भ्रम अनेक
कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् । अनि मान्छेहरू उनका बारेमा बढाइचढाइ कुरा गर्न थाल्छन्, याे मानिसहरूकाे स्वभाव नै हाे । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित…
उत्तरी नेपालमा बाैद्ध धर्म
उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा अाएकाे र परम्पराहरू उतैकाे भएका कारण तिब्बती बाैद्ध धर्म भन्नुमा अन्यथा लिनु पर्दैन । तर उत्तरी नेपालमा प्रचिलत बाैद्ध धर्म वा अभ्यासमा स्थानियता पनि पाइन्छ जसकाे अध्ययन हुनु पर्दछ । तिब्बतबाट अाएका भएपनि कतिपय कुरा …
बुद्ध र मानव अधिकार
मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्ण जीवन विताउन सक्दैन । तर मानव अधिकार नै भनेर उल्लेख नपाइए पनि गाैतम बुद्धका उपदेशहरू मानवअधिकारकाे अवधारणासँग नजिक रहेकाे पाइन्छ । मानव अधिकारकाे अवधारणा तथा यससँग सम्बन्धित घाेषणापत्र, महासन्धी, अालेख तथा अन्य कुराहरूकाे चर्चा गर्दै ती सँग बाैद्ध विषयवस्तुकाे…
खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन
पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनाई ईशाका बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य धार्मिक रूपमा मूलतः बाैद्ध साम्राज्य थियाे । पहिले नै बाैद्ध धर्मकाे प्रवेश भइसकेकाे खशान क्षेत्रमा खश साम्राज्य स्थापनापछि बाैद्ध धर्मले धेरै मात्रामा उन्नति गरेकाे थियाे । तर चाैधाैं शताब्दी अाइपुग्दासम्ममा याे साम्राज्यकाे विघटन हुनुका साथै…
बौद्ध दर्शन सहज चिन्तन
जीवन दर्शनका कुराहरु सामान्यतः दुर्बाेध्य र क्लिष्ट भाषा शैलीमा हुने बुझाई पाइन्छ । तर ‘बौद्ध दर्शन सहज चिन्तन’ पुस्तक सर्वसाधारणलाई ध्यानमा राखी लेखिएको हो । बौद्ध दर्शनका मूलभूत पक्षलाई सरल र सहज भाषा शैलीमा प्रस्तुत गरिएको यस पुस्तकमा दर्शनका साथै व्यावहारिक जीवनलाई बौद्ध दर्शनको कसीमा व्याख्या गरिएको छ । बौद्ध धर्मदर्शनको मूलभूत मान्यताको रूपमा लिइने…
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!





