स्पेसटाइम दैनिक नेपाली पत्रकारिता क्षेत्रमा एउटा जब्बरजस्त हलचल थियाे । नीजि संचार क्षेत्रमा कान्तिपुर एउटा घुम्ती थियाे भने त्याे घुम्तीलाइ विकास गर्ने र एउटा राजमार्ग तयार पार्ने काम यही स्पेसटाइम दैनिकले गरेकाे मान्नु पर्दछ । यस स्पेसटाइमका अनेकाैं सेनामेनाहरूमा एक म पनि हुँ । स्थापनाकाे सुरूवाती दिनहरूदेखि नै त्यसमा संलग्न भइ मैले अाफ्नाे पत्रकारिता जीवनलाइ…
Author: admin
पहिलाे फाेटाेग्राफीकाे छाेटाे अनुभव
अफिसकै कसैले क्यामेरा कसरी चलाउने भनेर सिकाइ दियाे त्यही सिकाइकाे भरमा विहानै क्यामेरा बाेकेर प्रदर्शनी स्थलमा पुगियाे । झडप भयाे पनि । साे फाेटाे साेही दिन पत्रिकामा छापियाे । यही मेराे पहिलाे फाेटाेग्राफी थियाे भने त्यसकाे लामाे समयसम्म पनि अर्काे पटक क्यामेराे चलाइएन ।
जामाचाे मेला
काठमाडाैंकाे उत्तर पश्चिमस्थित जामाचाे नामकाे डाँडामा प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन ठुलाे मेला लाग्दछ । काठमाडाैंका नेवारहरू परम्परागत रूपमा चैत्र पूर्णिमाका दिन बडाे महत्वका साथ मेला भर्न जाने परम्परा रही अाएकाे छ । जामाचाे डाँडा स्थानिय र प्राचिन नाम हाे भने हाल यसकाे नयाँ नाम नागार्जुन डाँडा राखिएकाे छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेकाे…
गढीमाइ मेला
नेपालको बारा जिल्लास्थित बरियारपुर गाउँमा हिन्दू देवी भगवतीको एउटा मन्दिर छ, जुन गढीर्माइ नामबाट प्रसिद्ध छ । यस भगवतीलाइ हिन्दूहरू विभिन्न भाकल गरेर बली चढाउने गर्दछन् । भाकलअनुसार अन्य सामान्य दिनमा पनि बली चढाउने गरिन्छ तर प्रत्येक पाँच पाँच बर्षको अन्तरालमा ठूलो मेला लाग्दछ र मेलाको अवसरमा पशुबली अत्यधिक मात्रामा हुन्छ । एउटा मेलामा पच्चीस…
एउटा नयाँ किताब खससाम्राज्यकाे विषयमा
खश साम्राज्यमा बाैद्ध धर्म
खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन
इशाको बाहै शताब्दीमा तिब्बतको खारी प्रदेशबाट आएका राजा नागराजले पश्चिम नेपालको कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना गरेको खश साम्राज्य धार्मिक रुपमा बौद्ध साम्राज्य थियो भन्ने कुरालाई लेखकले पुस्तकमा उतार्ने प्रयास गर्नु भएको छ । प्रस्तूत पुस्तकको शिर्षक खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतनले नै धेरै कुरा जनाउँछ । खश साम्राज्यमा बौद्ध धर्म…
प्राज्ञिक प्रस्तुति
विश्वभूमि दैनिक
नेपालकाे पत्रकारिताकाे इतिहासमा पहिलाे सन्ध्याकालिन दैनिक हाे, विश्वभूमि दैनिक । नेपालभाषामा प्रकाशित यस दैनिककाे सुरूमा म नियमित पाठक थिएँ भने वि.सं. २०५२ फागुनदेखि रिपाेर्टरका रूपमा संलग्न भएँ । केही समयपछि कार्यकारी सम्पादक पनि भएँ ।
बौद्ध धर्मका हाँगाबिँगा
गौतम बुद्धको समयमा महायान, बज्रयान, थेरवाद जस्ता सम्प्रदायहरू थिएनन्। अहिले कसरी भए? के यो बुद्धको उपदेशभन्दा बेग्लै हो?









