साप्ताहिक नेवाः टाइम्स निकै थोरै समय प्रकाशन भई हाल बन्द भइसकेको अवस्था छ । यसको म सम्पादक हुँ ।
Category: About Me
‘नेवाः टाइम्स’ साप्ताहिक
हसना म्यागेजिन
हसना म्यागेजिन महिनामा एक पल्ट नेपाली भाषामा प्रकाशित हुने मासिक म्यागेजिन हो । यस म्यागेजिनको म प्रबन्ध सम्पादक थिएँ । विशेष गरी महिला म्यागेजिनको रुपमा प्रकाशित हुने यो २०७२ सालको भूकम्पपछि प्रकाशन कार्य बन्द भएको छ ।
स्पेसटाइम दैनिक
स्पेसटाइम दैनिक नेपाली पत्रकारिता क्षेत्रमा एउटा जब्बरजस्त हलचल थियाे । नीजि संचार क्षेत्रमा कान्तिपुर एउटा घुम्ती थियाे भने त्याे घुम्तीलाइ विकास गर्ने र एउटा राजमार्ग तयार पार्ने काम यही स्पेसटाइम दैनिकले गरेकाे मान्नु पर्दछ । यस स्पेसटाइमका अनेकाैं सेनामेनाहरूमा एक म पनि हुँ । स्थापनाकाे सुरूवाती दिनहरूदेखि नै त्यसमा संलग्न भइ मैले अाफ्नाे पत्रकारिता जीवनलाइ…
पहिलाे फाेटाेग्राफीकाे छाेटाे अनुभव
अफिसकै कसैले क्यामेरा कसरी चलाउने भनेर सिकाइ दियाे त्यही सिकाइकाे भरमा विहानै क्यामेरा बाेकेर प्रदर्शनी स्थलमा पुगियाे । झडप भयाे पनि । साे फाेटाे साेही दिन पत्रिकामा छापियाे । यही मेराे पहिलाे फाेटाेग्राफी थियाे भने त्यसकाे लामाे समयसम्म पनि अर्काे पटक क्यामेराे चलाइएन ।
गढीमाइ मेला
नेपालको बारा जिल्लास्थित बरियारपुर गाउँमा हिन्दू देवी भगवतीको एउटा मन्दिर छ, जुन गढीर्माइ नामबाट प्रसिद्ध छ । यस भगवतीलाइ हिन्दूहरू विभिन्न भाकल गरेर बली चढाउने गर्दछन् । भाकलअनुसार अन्य सामान्य दिनमा पनि बली चढाउने गरिन्छ तर प्रत्येक पाँच पाँच बर्षको अन्तरालमा ठूलो मेला लाग्दछ र मेलाको अवसरमा पशुबली अत्यधिक मात्रामा हुन्छ । एउटा मेलामा पच्चीस…
बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा
भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् । यही कुरालाई कुन चाहीं नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरिदिएछ कुन्नी, त्यसका अनेकौं संस्करणहरु आजभोलि झन् बढी मात्रामा प्रकाशन तथा प्रसारण हुँदै…
अलबिदा अशाेक दाइ
एउटा सुखद पारिवारिक भेलामा संलग्न भइरहेकै बेला दुखद् समाचार सुन्नुपर्यो– अशोक दाई बित्नु भयो । अशोक दाई, अर्थात पत्रकार अशोक श्रेष्ठ ।
खुवालुङ फुटाल्ने ‘राजहठ’ विरुद्ध किराँती समुदाय
‘खुवालुङ’ नदीभित्रको ढुंगा मात्रै नभएर साँस्कृतिक सम्पदा पनि हो । यस ढुंगाको पछाडि ठृुलो जनसमुदायको आस्था र विश्वास अडेको पक्षलाई बिर्सन हुँदैन ।
संस्कृति र सम्पदाको मामिलामा राज्य अत्यन्तै संकुचित, अनुदार र पक्षपाती
कुनै व्यक्ति होस् वा समाज, राष्ट्र होस् वा क्षेत्र, त्यसको पहिचान त्यससँग सम्बन्धित साँस्कृतिक सम्पदाले गरिरहेको हुन्छ । सम्पदा मूर्त र अमूर्त गरी दुई थरीका हुन्छन् । एक जातीय समुदायबाट अर्को जातीय समुदायको अस्तित्व मास्नु पर्यो संस्कृति नै मास्ने हो ।








