एउटा आत्मकथात्मक पुस्तक हो – मेरा कथा । मेरो कथा अर्थात कमला दासको कथा । यो पढ्दै गर्दा अचम्मको महसूस पनि गर्दै गरें, विशेषतः त्यसमा अभिव्यक्त जीवनका भोगाई र सोचाइ मात्र नभएर प्रायशः सकभर लुकाइने यौन जीवनका विविध पक्षलाई खुलस्त पारिएको कारण ।
Author: बसन्त महर्जन
आफै नाङ्गिएको मान्छेलाइ नियाल्दा
फेरि अर्को रमाइलो शब्द हो ‘… अहिले त उहाँ नाङ्गिनु भयो ।’ यी लेखकले ‘धेरै’ लेखेको भनेपनि जहाँसम्म लाग्छ, तीमध्ये थोरै पनि पढेका छैनन् । पढेका हुँदो हो, उनको मनस्थिति यस्तो हुँदैनथ्यो ।
मतिना अमात्यहरूलाई मेरो जवाफ
मतिना अमात्य, कसैको नाम हुनसक्छ । तर यहाँ यसलाई छद्मनामको रूपमा लिएको छु । मलाई नजिकबाट चिनेको भनेपनि यो नामलाई मैले चिनेको त के, कहीँ कतै पढेको वा सुुनेकोसम्म पनि छैन । तसर्थ कहीँकतै कोही व्यक्तिविशेषसँग यो नाम जोडिन गएको भए संयोगको रूपमा लिन र यो लेखसँग बेसरोकार भनेर बुझ्न सर्वप्रथम अनुरोध गर्दछु । नेवार…
खुवालुङ फुटाल्ने ‘राजहठ’ विरुद्ध किराँती समुदाय
‘खुवालुङ’ नदीभित्रको ढुंगा मात्रै नभएर साँस्कृतिक सम्पदा पनि हो । यस ढुंगाको पछाडि ठृुलो जनसमुदायको आस्था र विश्वास अडेको पक्षलाई बिर्सन हुँदैन ।
संस्कृति र सम्पदाको मामिलामा राज्य अत्यन्तै संकुचित, अनुदार र पक्षपाती
कुनै व्यक्ति होस् वा समाज, राष्ट्र होस् वा क्षेत्र, त्यसको पहिचान त्यससँग सम्बन्धित साँस्कृतिक सम्पदाले गरिरहेको हुन्छ । सम्पदा मूर्त र अमूर्त गरी दुई थरीका हुन्छन् । एक जातीय समुदायबाट अर्को जातीय समुदायको अस्तित्व मास्नु पर्यो संस्कृति नै मास्ने हो ।
‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?
लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् ।
मेरे दिल
विराट गगन भी / छोटी हो गई / मेरे दिल के आगे
जिगु नुगः सर्गः मखु
सर्गः चकं / व सिकं चकं जिगु नुगः / थुलि चकं कि / कय्कुनेत वाध्य जि
घमण्डी होइन, यात्री हुँ
बाटो छेकेर बस्ने अग्ला पहाडहरु/ नाघ्नु पर्छ त नाघ्छु / पहाड नाघेर बाटो लाग्छु / म यात्री हुँ ।
कोरोनाको महामारीमा सांस्कृतिक चाडपर्व
कोरोना भाइरस, कोविड–१९ को महामारी नफैलिएको भए २०७६, चैत्र ११ गतेका दिन काठमाडौं उपत्यकामा घोडेजात्राको रौनक हुन्थ्यो । महामारीलाई फैलनबाट रोक्न यसै दिनदेखि लकडाउनको घोषणा गरिएको थियो ।






