बाखं दबूया बाखंयात्रा पोखराय् जुइगु धायेवं काचाक्क लुमंकागु छगू थाय् खः – शान्ति स्तुप । फेवातालया च्वसं अंगुलिइ थी थें थिनाच्वंगु स्तूप । फेवाताल वा पोखराया बजारं स्वयेबले पहाडया च्वकाय थें च्वंसां तिंख्यः थें माथंवंगु थासय् स्तूप दयेका तःगु । बस्, व हे ख्यलय् च्वना नं छकः बाखं गोष्ठी याये दःसा ज्यू धैगु मनसुवा ।…
Category: Publications
याकःचा नेवाः जि हे जक
दँयदँसं मार्च २१ तारिख युनेस्कोया आव्हानय् अन्तर्राष्ट्रिय कविता दिवस हनेगु याइ । गनं नं गनं कविता च्वइपिं मुनाः कविता न्यंकाः थुकुन्हु कविता दिवस हनी । नेपालय् नं थ्व दिवस हनेगु परम्परा ताःई न्ह्यः हे सुरु जुइधुंकूगु खः । सन् २०११ या अन्तर्राष्ट्रिय कविता दिवस नेपालय् गन गन गथे याना हन धकाः कुले छिंक थःके जानकारी…
समालोचना विधाय् प्रतिवन्ध तयेगु कि ?
छन्हु बहनी पासा योगेशराजया टेलिफोन वल । उकुन्हु न्हिनय् नं नाप लाःम्ह, यलया सातोआकी भवनय् । अन काव्य वाचनया ज्याझ्वः दुगु खः । निम्हं ब्वति काः वनापिं । फोनय् योगेशया सः थ्वल– ‘‘बसन्त, आः जिं कविता च्वये मखुत, म्होति नं खुदँ तक कविता च्वये मखुत । च्व हे च्वःसां पित बिइमखुत ।’’ पासाया खँ रहस्यपूर्ण…
Women Monks – No Trespassing
In the Buddhist religion, men can become monks but women are not allowed to convert as monks. There was a provision for women to convert as monks even at the time of Lord Gautam Buddha. But, it is strange that the same provision has been overshadowed and now women are not allowed to become monks….
एकाराम सिंसँगको घनिष्ठता
दिउँसोतिर मेरो मोबाइलमा एकाराम सिं को नम्बरबाट फोन आयो । यो भनेको वि.सं. २०७८ जेठ २४ सोमबारको दिन दिउँसो ४ः३० बजे हो । कोविद भएर लामो समयदेखि उपचारका लागि अस्पताल भर्ना भइरहेका व्यक्तिको फोन आउनुले स्वास्थ्य स्थितिमा सुधार आएको बुझाइ हुनु स्वाभाविक हो । मेरो बुझाइ पनि यही भयो । केही समयअघि म आफै पनि…
फूटपाथमा व्यापार व्यवसाय र गिजोलिएको समस्या
काठमाडौं महानगरपालिकाले फूटपाथमा पसल थापेर व्यवसाय गर्न नदिने भन्दै पसलहरू हटाउन थालेपछि मेयर बालेन्द्र शाहको खुबै आलोचना हुन थालेको छ। स्थानीय निकायको निर्वाचनअघि उनको देवत्वकरण गर्न हौसिनेहरू अहिले दानवीकरण गर्न तम्सिएका छन्। निर्वाचनका बेला कतिपयको नजरमा उनी कार्यकारी अधिकारप्राप्त राष्ट्रपति पदका उम्मेदवारजस्तै आश गरिएका व्यक्तित्व थिए। देश विकास हुन नसक्नाको सम्पूर्ण दोष राजनीतिक दल र…
सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन
विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा…
मिक्लाजुङमा बेढङ्गको मूर्ति: छैनन् बुद्ध बुद्धजस्ता
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एउटा विशाल मूर्ति बनेको छ, गौतम बुद्धको हाउभाउ वा आकृति दर्शाउने गरी। बनाइएको मूर्ति गौतम बुद्धकै हो तर बेढङ्गको। आजभोलि नेपालमा बुद्धको बेढङ्गका मूर्तिहरूको निर्माण गर्ने प्रवृत्ति देखिएको छ। एक समय सुन्दर र कलात्मक मूर्ति निर्माणमा कहलिएको नेपाली कला अहिले ह्रासोन्मुख छ। केही अघिबाट अर्को प्रवृत्ति पनि देखिएको छ– बुद्धले मूर्तिपूजाको विरोध…
धर्मको बर्काेमा पर्यटनकाे खेला
पर्यटकीय आकर्षणका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने सोच आफैंमा प्रशंसनीय छ तर धार्मिकीकरणबाहेक अन्य उपाय नदेख्नुलाई भने दृष्टिदोष नै मान्नुपर्दछ।
काँक्रेविहारबाट सिक्नुपर्ने पाठ: यस्तो गल्ती अन्यत्र नगरौं
राष्ट्रपति विद्यादेवी भण्डारी जेठ १७ गते बाजुराको बडिमालिका जाने क्रममा सुर्खेत उपत्यका पुगी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित काँक्रेविहारको अवलोकन गर्नपुग्नुभयो। आजभोलि यो एक पर्यटकीय स्थलको रूपमा विकसित र चर्चित भएको छ। पूर्व–पश्चिम लाम्चो परेको डाँडाको पश्चिमी थुम्कोमा छरपस्टिएका पुरातात्विक अवशेषहरू जम्मा गरेर मन्दिरको पुनर्निर्माण गरिएको छ। सर्वसाधारणदेखि बौद्धिक वर्ग पनि यो निर्माणकार्य भएबाट खुसी देखिन्छन् तर…
काठमाडौं बौद्ध संस्कृतिको पर्यायः ‘गुंला पर्व’
काठमाडौं उपत्यका र यससँग सम्बन्धित नेवार बौद्ध समाजमा साउन महिनातिर एउटा विशेष रौनक देखिन्छ। एक महिना लामो यो रौनक धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। यो समाजमा यसलाई ‘गुंला पर्व’ वा ‘गुंला धर्म’ भनिन्छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्मको एक महिना नेपाल संवत्अनुसार दशौं महिना हो र यसलाई ‘गुंला’ भनिन्छ। ‘गुण’ वा ‘गुन’…
पञ्चायतमा चोरिएका मूर्ति र नासिएको गुठी
राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसकेपछि पनि पुन: राजतन्त्र नै फर्काउन भइरहेको कसरतलाई नजरअन्दाज गर्न मिल्दैन। राजतन्त्रवादीहरूको एउटा जिकिर छ, धर्म, संस्कृति र परम्परा बचाउने हो भने राजतन्त्र नै चाहिन्छ। यसरी नै एक तप्काका हिन्दू धर्मावलम्बीहरू हिन्दू धर्मको संरक्षक राजा हुन्छन्, राजा विष्णुको अवतार हुन् र राजतन्त्र मासिएपछि हिन्दू धर्ममा खतरा आइपर्छ भन्ने मान्यता राख्छन्।…
नेपाली समाजमा पालि भाषाको प्रभाव
नेपाली इतिहास, सभ्यता र समाज निर्माणमा पालि भाषाको कुनै सम्बन्ध नरहेको बुझाइ नेपालका थुप्रै अध्येताहरूमा पाइन्छ। संभवत: यही भएर अध्येताहरूको ध्यान यतातिर कहिल्यै गएको पाइएन। यो प्राचीन भारतमा बोलिने एक प्रमुख जनभाषा हो। गौतम बुद्ध (ईपू ५६३–४८३) ले यसै भाषालाई माध्यम भाषाको रूपमा उपयोग गरी उपदेश दिनुका साथै प्रारम्भिक बौद्ध साहित्यको लेखन पनि यही भाषामा…
साधन छ, ढङ्ग छैन- भन्छन् गरिब छौं
राजा वीरेन्द्र शाहले आफ्नो सम्बोधनमा ‘पछौटेपन’ शब्दलाई विशेष रूपमा प्रयोग गर्थे। धन नभएर हामी गरीब भएका होइनौं, हाम्रो प्रमुख समस्या ‘पछौटेपन’ हो भन्ने सन्दर्भमा यो शब्दको प्रयोग भएको पाइन्छ। यसको शब्दकोशीय अर्थ त उहिल्यै बुझिएको हो तर सिन्धुपाल्चोकको एउटा गाउँमा पुगेपछि अझ गहिरोसँग बोध भयो। एउटा अनुसन्धानका लागि केही वर्षअघि सिन्धुपाल्चोक पुगेको समूहमा म पनि…
सांस्कृतिक अनभिज्ञताको प्रतीक यँया: (इन्द्रजात्रा)
कुमारी घरबाट कुमारीलाई निकालेर रथ चढाइ लगेको एउटा दृष्य मात्रै देखाएर इन्द्रजात्रा भन्न थालिएको छ
गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी
संवत् ३२ (ई.सं. ६०८) को साँगाको अभिलेखमा यस भवनको तारिफ गर्ने क्रममा यसलाई ‘पृथ्वी तलको टीका जस्तो भएको, कुरिकुरि लागेका दुनियाँहरूले आँखा झिम्म नगरी हेरिएको’ भन्नुको अर्थ नयाँ र भव्य भवनलाई रुचिपूर्वक हेर्ने गरेको भनेर बुझ्नु पर्दछ।
तीर्थ हो टुकुचा, कहाँ हराएको थियो र भेटिनलाई?
काठमाडौंमा ‘हराएको टुकुचा भेटिएको’ भन्ने उदेक लाग्दो समाचारले ३० भदौ (२०७९) देखि झ्याली पिट्यो। हराएको कुरा खोजेर भेटिएको अर्थात् ‘डिस्कभरी’ नै भएजस्तो गरी प्रचारप्रसार गर्ने पारा र सर्वसाधारणमा देखिएको उत्साहलाई झट्ट हेर्दा हाम्रा सञ्चारमाध्यम मात्रै नभएर सबै क्षेत्र सम्पदाका मामिलामा निकै सचेत र अत्यन्तै जागरुक देखिए तर वास्तविकता यस्तो छैन। बरु यसले हामी प्राकृतिक तथा…
दसैंमा पशुुबलि
नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मनपराउनेहरूलाई विवादको कुरा चित्त नबुुझ्नु स्वाभाविक पनि हो तर नेपाली समाजलाई सरसरती मात्र हेर्दा पनि दसैंको बेला अनेकौं विरोधाभासहरू छचल्किने गरेको पाइन्छ। नेपाली समाज बुुझ्न यसतर्फ…
सत्यमोहन जोशीसँगका सम्झना
सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो। यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी पुन्हि’ रहेको हुनुपर्छ। वर्षको पहिलो धान बाली भिœयाई त्यही चामल पिँधेर तयार गरिने पिठोबाट विशेष प्रकारको योमरी बनाइ भकारीमा राखेर त्यसको पूजा गरिन्छ।…
नेवार समाजमा छोरी
नेवार समाजमा क्वस: (छोरीको पेवा) लाई छोरी आफैंले पनि हत्तपत्त प्रयोग गर्दैनन् तर आफैं घरमूली भएको अवस्थामा भने विस्तारै प्रयोग गर्ने गर्छन्। संयुक्त परिवार भएको घरमा भने अत्यावश्यक भएका बेला केही सामान स्वेच्छाले प्रयोग गर्ने गरेको पाइन्छ।








