‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ (Truth Is Pathless Land) अर्थात् सत्यसम्म पुग्ने बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरूलाई एउटा नकारात्मक जवाफ हो, यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले- जे. कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो । जे. कृष्णमूर्ति ! उनी एउटा हलचल हुन्, खलबल हुन्…
Category: नेपाली भाषा
नयाँ नेपालको नयाँ राजधानी
नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै ‘नयाँ नेपाल’ निर्माणको प्रसंग उठेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि वषौर्ंैअघिदेखि संघर्ष गरिरहेका जनताको चाहना स्वयंमा नयाँ नेपालको स्थापना हो । सैद्धान्तिक रूपमा नयाँ नेपालको स्थापना भए पनि व्यावहारिक रूपमा यसले मूर्तरूप लिन सकिरहेको छैन । अतः त्यस्ता थुप्रै मुद्दामाथि छलफल गर्नुपर्छ, जसले नयाँ नेपाललाई मूर्तरूप…
सिंहदरबार र झिल्के सालिक
प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारअगाडि पृथ्वीनारायणशाहको सालिक अझै पनि ठडिएको छ ।पहिले खाकी रंगमा रहेको सोसालिकलाई हालै रंगाएर झिल्केबनाइएको छ । सो सालिकलाई केगर्ने भन्ने विषयमा विवाद नैरहेको छ । यस्ता विवादकै बीचसम्बन्धित निकायले मध्यमार्गअपनाउन खोजेको देखिन्छइनामेलबाट झिल्के बनाएर, ताकिसालिक आक्रमणको तारो नबनोस् ।सालिकहरूले इतिहास बोल्छन् ।मल्ल राजाहरूका सालिकसुरक्षित छन् । राणाशासककासालिक पनि सुरक्षित नै छन् ।शाहवंशीय…
बौद्ध होइन खास्तिचैत्य
‘बौद्ध’ शब्द नामवाचक नभएर विशेषण हो। यसले ‘बुद्धसम्बन्धी’ भन्ने अर्थ दिन्छ। तर किन हो, काठमाडौंस्थित इतिहासप्रसिद्ध चैत्यको नाम ‘बौद्धस्तूप’ भनेर चलाइएको छ। स्थानीय नेपाल भाषाको खास्तिचैत्यलाई ओझ्ेलमा पारेर आजभोलि ‘बौद्धस्तूप’ र सो अवस्थित क्षेत्रलाई पनि बौद्ध भन्ने गरिएको छ। ‘स्तूप’ भन्नु नै ‘बौद्ध वास्तुकला’ हो र तिनका छुट्टाछुट्टै नाम हुन्छन् भनेर बुझने हो भने ‘बौद्धस्तूप’…
एक गिलास दूध
मेराे बाल्यकालकाे एउटा संस्मरण मधुपर्क मासिकमा प्रकाशित छ । गाेरखापत्र संस्थानबाट प्रकाशन हुने याे मासिक नेपालकाे एक प्रतिष्ठिक साहित्यिक पत्रिका हाे ।
हिडेको बाटो बिर्सेपछि
अलिकति तल गएर हेर्छु । बाटो धेरै अप्ठेरो रहेछ । बल्लबल्ल अलि तल पुग्छु । यो बाटो नै होइनजस्तो पनि लाग्यो, अर्को बाटो पनि देख्दिनँ । यस्तैमा कोही एक जना तलबाट माथि उक्लिरहेको भेटाउँछु । बाटो यही रहेछ । जामाचो जानकै लागि, मेलाकै लागि भनेर माथि उक्लिरहेको । सोध्छु, ‘‘बाटो यस्तै अप्ठेरो हो ?’’
एकाराम सिंसँगको घनिष्ठता
दिउँसोतिर मेरो मोबाइलमा एकाराम सिं को नम्बरबाट फोन आयो । यो भनेको वि.सं. २०७८ जेठ २४ सोमबारको दिन दिउँसो ४ः३० बजे हो । कोविद भएर लामो समयदेखि उपचारका लागि अस्पताल भर्ना भइरहेका व्यक्तिको फोन आउनुले स्वास्थ्य स्थितिमा सुधार आएको बुझाइ हुनु स्वाभाविक हो । मेरो बुझाइ पनि यही भयो । केही समयअघि म आफै पनि…
फूटपाथमा व्यापार व्यवसाय र गिजोलिएको समस्या
काठमाडौं महानगरपालिकाले फूटपाथमा पसल थापेर व्यवसाय गर्न नदिने भन्दै पसलहरू हटाउन थालेपछि मेयर बालेन्द्र शाहको खुबै आलोचना हुन थालेको छ। स्थानीय निकायको निर्वाचनअघि उनको देवत्वकरण गर्न हौसिनेहरू अहिले दानवीकरण गर्न तम्सिएका छन्। निर्वाचनका बेला कतिपयको नजरमा उनी कार्यकारी अधिकारप्राप्त राष्ट्रपति पदका उम्मेदवारजस्तै आश गरिएका व्यक्तित्व थिए। देश विकास हुन नसक्नाको सम्पूर्ण दोष राजनीतिक दल र…
सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन
विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा…
मिक्लाजुङमा बेढङ्गको मूर्ति: छैनन् बुद्ध बुद्धजस्ता
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एउटा विशाल मूर्ति बनेको छ, गौतम बुद्धको हाउभाउ वा आकृति दर्शाउने गरी। बनाइएको मूर्ति गौतम बुद्धकै हो तर बेढङ्गको। आजभोलि नेपालमा बुद्धको बेढङ्गका मूर्तिहरूको निर्माण गर्ने प्रवृत्ति देखिएको छ। एक समय सुन्दर र कलात्मक मूर्ति निर्माणमा कहलिएको नेपाली कला अहिले ह्रासोन्मुख छ। केही अघिबाट अर्को प्रवृत्ति पनि देखिएको छ– बुद्धले मूर्तिपूजाको विरोध…



