Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

किरात प्रदेशकाे एेतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय अध्ययन

Posted on 2024-04-092024-04-27 by admin

किरात प्रदेश एउटा निश्चित भूगाेल, सांस्कृतिक पहिचान र इतिहास बाेकेकाे क्षेत्र हाे । राजधानी काठमाडाैंबाट पूर्वतर्फ पर्ने याे भू क्षेत्रमा अाफूलाई किरात वंशकाे भनेर चिनाउने विभिन्न समुदायका साथै अन्य जातीय समुदायहरूकाे पनि बसाेबास पाइन्छ । विशेषतः किरात वंशका बान्तवा, कुलुङ, लाेरूहाङ, नाछिरिङ अादि समुदायका फरक फरक संस्कृति तथा अन्य कुरा अध्ययनका विषयवस्तु हुनसक्छन् । तर यस विषयवस्तुमा कमै मात्र अध्ययन- अनुसन्धान हुन पाएकाे छ ।

अध्ययनकै कामविशेषले केही अघि म भाेजपुर जिल्लाकाे दक्षिण दिशामा अवस्थित हतुवागढी क्षेत्रमा पुगेकाे थिएँ । त्यहाँ अध्ययनका अन्य थुप्रै विषयवस्तु देखें । कतिपय कुरा अरू नै क्षेत्रसँग सम्बन्धित पाएँ । अध्ययनका अनेकाैं अायामहरू देखेकाे छु ।

यस क्षेत्रकाे अध्ययनले कतिपय नयाँ कुरा प्रकाशमा अाउने हुन्छ भने साथसाथै अार्टिकल लेखन तथा प्रकाशनले प्रचारप्रसारमा पनि सघाउ पुग्ने हुन्छ । यहाँ विशेषतः राई समुदायका विभिन्न जातीय संस्कृति तथा इतिहासकाे अध्ययन अनुसन्धान तथा लेखन कार्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb