बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा २०८३ असोज २० गते, मङ्गलवार पोखरामा आयोजित ‘जन्मदेखि मृत्युसम्मका बौद्ध जीवन संस्कार’ विषयक अन्तरकृयात्मक गाेष्ठीमा मैले “नेवार समुदायकाे जन्मदेखि मृत्युसम्मका बाैद्ध जीवन संस्कार” विषयमा कार्यपत्र प्रस्तुत गरें । कार्यक्रममा गुरुङ, मगर, तामाङ, छन्त्याल, ह्याेल्माे र थकाली पनि कार्यपत्र प्रस्तुत गरिएकाे थियाे ।


