Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

बुद्धसम्बन्धी दुई पुस्तक

Posted on 2025-03-302025-04-03 by admin

बसन्त महर्जनले हालै एकसाथ दुईवटा कृति बजारमा ल्याएका छन्। ती दुवै गौतम बुद्धको जीवन र बौद्ध दर्शनसँग सम्बन्धित छन्।

पहिलो पुस्तक हो, गौतम बुद्ध। यसमा लेखकले बुद्धको जन्म, बाल्यकाल, विवाहदेखि देश निकालाको सजाय, बुद्धत्व प्राप्तिसम्मका विषयको उठान गरेका छन्। बुद्धका अन्तिम दिनहरूको व्याख्या पनि गरिएको छ, यस पुस्तकमा। डाँकु अंगुलीमाल कसरी भिक्षु बन्यो, बुद्धको हत्याको प्रयास कसरी भयो र कपिलवस्तुको पतन कसरी भयो भन्नेबारेमा पनि यस पुस्तकमा पढ्न पाइन्छ।

महर्जनको अर्को पुस्तक हो, बुद्धको आत्मकथा। यसमा गौतम बुद्धकै शब्दहरूको प्रयोग भएको छ। स्वयं बुद्धबाट कथित भनिएको यस पुस्तकमा उनले आफ्ना पूर्वजदेखि तपस्या र अन्तिम दिनहरूको समेत वर्णन गरेका छन्। महर्जनले सम्पादकीयमै यस पुस्तकको सामग्री बुद्धले न स्वयं लेखेका, न लेखाएका हुन् भन्ने स्वीकार गरेका छन्। विभिन्न प्रवचनहरूमा बुद्धले व्यक्त गरेका कुरा छानेर पुस्तकको रूप दिइएको महर्जनको भनाइ छ।

समग्रमा यी दुई पुस्तक बुद्ध धर्म र गौतम बुद्धप्रति चासो राख्नेहरूका लागि उपयोगी छन्। लेखन र सम्पादनमा केही त्रुटि रहे पनि तिनलाई सामान्य मान्नुपर्छ।

(नेपाल राष्ट्रिय साप्ताहिक, अंक 107, २०६७ कार्तिक ७, Oct 24, 2010)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb