एक गिलास दूध Posted on 2024-04-272025-03-04 by बसन्त महर्जन मेराे बाल्यकालकाे एउटा संस्मरण मधुपर्क मासिकमा प्रकाशित छ । गाेरखापत्र संस्थानबाट प्रकाशन हुने याे मासिक नेपालकाे एक प्रतिष्ठिक साहित्यिक पत्रिका हाे ।