कबामबका
Category: Buddhist Studies
बुद्ध र बुद्धसँग सम्बन्धित सम्पूर्ण कुरा बाैद्ध हाे र यसकाे अध्ययन नै बाैद्ध अध्ययन हाे । यसअन्तगर्त बुद्धकाे जीवनी, बुद्धकाे समय, दर्शन, धर्म, इतिहास, संस्कृति, पुरातत्व तथा कलाहरू पर्दछन् । यी विविध पक्षले अन्तत्व बुद्ध र बाैद्ध दर्शनलाइ नै सहज बनाउने हाे । बाैद्ध अध्ययनका साथै म बाैद्ध प्राध्यापन, लेखन तथा प्रकाशन पनि गरिरहेकाे हुन्छु ।
बुद्ध विमर्श
गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो ? उनका गुरु को थिए अथवा थिएनन् ? कसरी बोधि लाभ गरी बुद्ध बने ? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए ? पहिलाे र अन्तिम बन्नुकाे कारण के थियाे ? बुद्धसँग के कस्ता खुबीहरु थियो ? बुद्ध भनेकैं के हो ? के कस्ता हुन्छन् आदि…